खेलकुद

रोनाल्डोको विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा

एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् । उनले आफू अहिले विश्वकप र फुटबलबाट टाढा हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।. . .


स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित

एजेन्सी। स्कटल्याण्डले एक खेलको एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित निकालेको हो । आइतबार राति ग्रेन्ज क्रिकेट क्लबमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको हो । ३७२ रनको विशाल लक्ष्य पछ्. . .


फुटबलको विश्वकप : विश्वकपबारे महत्त्वपूर्ण जानकारी

फुटबलको विश्वकप, २०१८ रुसमा १४ जुन(जेठ ३१) गतेबाट शुरु हुँदैछ ।  विश्वकपबारे हामी तपाईलाई महत्त्वपूर्ण जानकारी गराउँदैछौं । १. यो फुटबलको २१ औं विश्वकप हो । २. पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीचमा भएको थियो । ३. यस पटक विश्वकपमा कुल ३२ टीम छन् र २०२६ मा कुल ४८ टीमले विश्वकपमा भ�. . .


विश्वकप रौनक : विराटनगरमा छुट्टै रौनक,घरका भित्तादेखि समाजिक सञ्जालसम्म (खेल तालिका)

प्रेम देवान विराटनगर, २६ जेठ । अबको ६ दिन पछि २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । विश्वकप भनेको अन्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले ध्यान विश्वको विश्वकपमा केन्द्रित भएको छ । अहिले सञ्चार माध्ययमहरुमा पनि विश्वकपको हेडलाईले प्राथमिकता पाउँदै आएका छन् । आगामी ज. . .


सचिन तेन्दुलकरका छोरा अर्जुन भारतको यू-१९ टिममा

मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले भारतको यू-१९ टिममा स्थान बनाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई ले श्रीलंकाविरुद्धको चार एकदिवसयि म्याचका लागि घोषणा गरेको टोलीमा अर्जुन पनि अटाएका हुन् । भारतको यू-१९ टिमले ११ जुलाइदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खे. . .


फिफा वरीयतामा नेपालको फड्को, जर्मनीको शीर्ष स्थान कायमै

विराटनगर,२५ जेठ । रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बहुप्रतिभाशाली बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्. . .


क्रिकेटर सन्दीप अब गायक पनि , यस्तो छ उनको पहिलो गित

चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ । आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत  रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् । सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेर�. . .


फुटबलमा फिक्सिङ गरेको आरोप लागेका नेपाली फुटबलरले सफाई पाए

काठमाडौं जेठ २४ । फुटबलमा फिक्सिङ गरेको आरोप लागेका नेपाली फुटबलरले सफाई पाएका छन् । पूर्व कप्तान सागर थापासहित ५ जना खेलाडीलाई विशेष अदालतले सफाइ दिएको हो । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसीलाई अदालतले सफाइ दिएको हो । बि�. . .


बंगलादेशसँगको टि–ट्वान्टी क्रिकेट शृंखला अफगानिस्तानले जित्यो

एजेन्सी । बंगलादेशसँगको तीन खेलको टि–ट्वान्टी क्रिकेट शृंखलाको सिरिज अफगानिस्तानले जितेको छ । लगातार दोस्रो खेलमा पनि जित हात पार्दै अफगानिस्तानले बंगलादेशसँगको सिरिज १ खेल खेल्न बाँकी छँदै जितेको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको दोस्रो खेलमा अफगानिस्तानले बंगलादे�. . .


विश्वकप फुटबलका लागि जर्मनीको अन्तिम टोली घोषणा (को-को परे हेर्नुहोस)

काठमाडौं, जेठ २२ । साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् । सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खे. . .


विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी

२२ जेठ ।विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी भएको छ । मोरक्कोले स्लोभाकियालाई २–१ ले हराएको हो । स्लोभाकियाको एक गोलको अग्रता उल्ट्याउँदै खेल जितेको हो ।५९ औं मिनेटमा जान ग्रेजुसले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए, तर ६४ औ मिनेटमा मोरक्कोका योयुब एल काबीले बराबरी गोल फर्काए । ७४ औ�. . .


रोनाल्डोले आफ्नो सुरक्षाका लागि पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त गरेका छन् । विश्वकप फुटबल नजिकिएसँगै आफूलाई लगातार आइरहेको धम्कीका कारण उनले अंगरक्षक नियुक्त गरेको बताइएको छ । उनले पूर्व ‘बुल फाइटर’ नुनो मारेकोसलाई आफ्नो निजी अंगरक्षक नियुक्त गरेका हुन�. . .