खेलकुद

हिसान स्पाेर्ट्स मिट जारी, विभिन्न खेल अन्तर्गत फाइनल र सेमिफाइनल हुन बाँकी

विराटनगर, १२ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फ�. . .


हिसान स्पोर्टस् मिट्समा आठ कलेज विजयी भइ दोस्रो चरणमा

विराटनगर, ११ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा बिहीबार भएको विभिन्न खेलमा आठ वटा कलेजहरु विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको फुटबलमा उर्लाबारीमा रहेको नेपाल दर्शन, विराटनगरमा रहेको दिल्ली पब्लिक, लर्डबुद्ध र पुरुष भलिबलमा विराटनगरको कन्तिपु�. . .


मनमाेहन मेमाेरियल कलेजमा हाजिरिजवाफ प्रतियाेगिता

माेरगंकाे बुढिगंगा गाउँपालिकामा अवस्थित मनमाेहन मेमाेरियल पाेलिटेक्निक कलेजमा जारी स्पाेर्ट्स मिटमा अाज हाजिरि जवाफ प्रतियाेगिता अायाेजना भएकाे छ । कलेजका प्राचार्य डाक्टर शुभाष श्री पाेखरेलले उद्घाटन गरेकाे हाजिरिजवाफ प्रतियाेगिता विभिन्न संकायका विद्यार्थीहरूकाे ८ वटा समुह सहभागी भएकाे क. . .


नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका सिधान्त पनि परे टिममा

नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्. . .


जब लालबाबु पण्डितले क्रिकेट ब्याट समाते …

विराटनगर माघ ११, लोकप्रिय नेता तथा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर नजिकै खोलिएको गोपाल फन पार्कको अवलोकन गरेका छन । बुधबार श्रीमती विमला पण्डित तथा स्वकिय सचिव वासिम अलामको साथमा गोपाल फन पार्क पुगेका उनले पार्कमा स्थापना गरिएको क्रिकेट अभ्यास नेटको पनि उद्घाटन गरेका थिए । य�. . .


क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज क्वाटरफाइलनमा प्रवेश

विराटनगर १० माघ । विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्पm शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । �. . .


हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु, कान्तिपुरले क्रिकेटमा जित्यो

विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ । सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर  प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको  कान्तिपुर इन्टरनेसनल कलेज. . .


१० औं राष्ट्रिय सफ्ट टेनिस सम्पन्न, प्रतियोगितामा मध्यमाञ्चलको जित

विराटनगर, ८ माघ÷ विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको सोमबार सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ सर्वण, २ रजत र ३ कायस्कासाथ प्रथम भएको छ भने पूर्वाञ्चलले ३ सर्वण, १ रजतका दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ ते. . .


नेपालका युवा स्पिनर सन्दिप आइपिएल अक्सनमा छनोट

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् । आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्. . .


विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

सुमन तिमल्सिना ।–बिहीबारदेखि विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपूर रंगशाला र जुट मिलमा रहेको कोर्टमा  प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । प�. . .


फिफाको वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो । फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको �. . .


धरानमा बुढासुब्बा गोल्डकप माघ २० देखि हुने

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ ।  गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला  निर्�. . .