खेलकुद

साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट सात लाख ३४ हजार प्रदान

बिराटनगर  फाल्गुन १४ हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्�. . .


रुपन्देही ११ केविआरयु गोल्ड कपको सेमिफाईनलमा प्रबेश

प्रेम देवान विराटचोक १३ फागुन, विराटचोकमा संचालन भएको पिएओ कोशीहरैचा चौथो केवीआरयू कन्दङ्वा गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुदै समिफाईनलमा प्रवेश गरेको छ । सगरमाथा युथ क्लव कोशी हरैचाको आयोजनामा विहीबार सम्पन्न खेलमा भूटानको फ्रेण्डस क्लवलाई रुपन्देही ११ बुटबलले टाइव्रेकरमा दुईका विरुद्ध च. . .


बिराट गोल्डकप : मोरङलाई हराउँदै पुलिस क्लब फाइनलमा

विराटनगर फाल्गुण १३, नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिवार भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसको जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपय. . .


बिराट गोल्ड कप : आज मोरंग र पुलिस सेमिफाइनलमा भिड्ने

बिराटनगर फाल्गुन १३ , बिराट गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज मोरंग फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले एपीएफ लाई २-१ को गोल अन्तरले हराएको थियो  । मोरंग फुटबल क्लबले आज घरेलु दर्शकको माझ खेल्नेछ  । खेल दिउसो २:३० बाट सहिद मैदानमा सुरु हुनेछ  ।. . .


रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा

विराटनगर÷ रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा ससत्र प्रहरी बलको एपिएफल क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितकालागि बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले पहिलो हाफक�. . .


बार्सिलोनाले आर्सनललाई हरायो

काठमाडौं, फागुन १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ । प्रि–क्वाटरफाईलन अन्तर्गत गएराति आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल बार्सिलोनाले २–० ले विजयी भएको हो । खेलमा बार्सिलोनाका लागि दुबै गोल लियोनल मेस्सीले गरे । मध्यान्तरसम्म गोलरहित बरा�. . .


बिराट गोल्डकप : आजको सेमिफाइनल खेल झापा ११ र एपीएफ बिच

बिराटनगर फाल्गुन १२ , बिराटनगरमा जारी बिराटनगर गोल्डकपको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ । आजको पहिले सेमिफाइनलमा झापा ११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुने भएको छ। साविक बिजेता झापा ११ राम्रो लयमा रहेको छ भने एपीएफमा अनुभवी र राष्ट्रिय खेलाडीको उपस्थितले बलियो टिम मान्न सकिन्छ तसर्थ  �. . .


मनाङ मर्स्याङ्दी विरुद्धको खेल जिति नेपाल पुलिस सेमिफाईनलमा

प्रेम देवान विराटनगर ११ फागुन ÷ नेपाल प्रहरीको पुलिस क्वल काठमाण्डौले विराटनगरमा जारी चौथो विराट गोल्डकप प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्याङदी क्लव काठमाण्डौलाई पेनाल्टी सुट आउटमा ३ – २ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ हेटौडामा सम्पन्न हैटौडा गोल्डकप विजेता टीम ह�. . .


सेमीफाइनलमा एपीएफ टिम

विराटनगर, १० फागुन । सशस्त्र प्रहरी बलको एपीएफ टिम विराटनगरमा जारी विराट गोल्डकप फुट्वल टुर्नामेन्टको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टीम आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा कप्तान गणे. . .


त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल आज भिँड्दै

विराटनगर १० फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल काठमाडौं भिँड्दै छन् । दिउँसो पौने तीन बजे सहिद रंगशालामा दुई विभागीय टोलीबीच हुने खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा ग�. . .


बङ्गलादेश नआउने

प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कप अन्र्तरगत मङगलबार हुने  खेलमा बङ्गलादेशको फुटबल क्लव नआउने भएको छ ।आयोजक समितीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बङगालदेशले अन्र्तरिक कारण देखाउदै नआउने भएपछी नेपालको ए डिभीजन क्लव नेपाल पुलिस क्लव आउने भएपछी मंङगलबार पुलिसले चिरप्रतिद. . .


घरेलु टिम मोरङ क्लव सेमिफाईनलमा प्रवेश

प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कपको आईतबार भएको खेलमा घरेलु टिम मोरङ्ग फुटबल क्लव विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गले आईतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा भारतको युनाईटेड सिक्कीम फुटबल क्लवलाई २ – ० को गोल अन्तरले पराजित गरी सेमीफाईनलमा स्थान सुरक्षीत गरेका छ । . . .