खेलकुद खबर

मोडर्न एरा कलेज सेमीफाइनलमा

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा खार्जी फुटबल क्लब लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोडर्न एरा कलेज सेमिफाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको आज आइतबारको खेल लोटस स्पोर्टिङ क्लब र टिडबलुवाइस फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।. . .


नेपालको बिश्वकप खेल्ने सपना टुट्यो

अर्को बर्ष चिलीमा आयोजना हुने फिफा अण्डर सेभेन्टिन बिश्वकप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । थाइल्याण्डमा जारी एफसी अण्डर सिक्सटिन च्याम्पियनसिपको लिगाको अन्तिम खेलमा उत्तर कोरिया संग ४–१ को फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरएको हो । बैङकक स्थित राजामंगला रंगशालामा भएको �. . .


ए डिभिजन क्लबलाई हराउदै झापालाई एन्फा कप

बिराटनगर २५ भाद्र | काठमाडौंमा सम्पन्न एन्फा कपको उपधी झापा फुटबल क्लबले उचालेको छ । कपका लागि फाईनलमा झापाले संकटा फुटबल क्लब काठमाडौंलाई ४-० को गोल अन्तरले पराजित गरेको थियो । झापाको तर्फबाट बिकास राई,बुध्द चेम्जोङ,कर्ण लिम्बु र नगेन्द्र लिम्बूले १-१ गोल गरेका थिए । बिजेता टिमले सिल सहित नगद १० लाख पा�. . .


ढाका फुटबल क्लब बिजयि

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा ढाका फुटबल क्लब बिजयि भएको छ । ढाकाले बिराट स्पोटिङ क्लबलाई टाइब्रेकरमा हराएको हो ।. . .


नेपालले कुवेतलाई २-१ले हरायो

थाइल्याण्डमा जारी एएफसी यु–१६ च्याम्पियनसीप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई हराउँदै क्वार्टर फाइनल नजिक पुगेको छ। बैंकको मुवाड‍‍ थुड रंगशाला भएको खेलमा नेपालले सुरूवाती तेस्रो मिनेटमै कुवेती खेलाडीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। कुवेतका सबिवले नेपाललाई आत्मघाती गोलको उपाहार . . .


सेन्चुरी कप झोराहाटलाई

बिराटनगर स्पोर्ट एकेडेमीको आयोजना मा बिराटनगरमा चलिरहेको अन्तर माद्यामिक बिद्यालय नक आउट फुटबलमा हिजो भएको फाइनल खेलामा बिराटनगरको डनबस्को स्कुल लाई २-० ले हराउदै झोराहाट मा रहेको जनक स्कुलले उपाधी हात पारेको छ ।जनकले उपाधी सँग नगद रु १० हजार हात पारेको छ । खेलको म्यान अफ दि म्याच डनबस्कोका दिनेस तुल�. . .


नेपाल एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समुह ‘क’ मा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज २०१५ को एकदिवसीय विश्वकप क्रिकेटका लागि छनौट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार नेपाल समुह 'क' मा परेको छ । पुस २६ गतेदेखि न्युजिल्याण्ड आयोजना हुने छनौट प्रतियोगितामा स्कटल्याण्ड, हङकङ, संयुक्त अरब इमिरेट्स् र क्यानडा पनि सोहि समु�. . .