भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा प�. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल विर्ता युनाइटेड झापा ११ र सेरक्लब कालिङपोङ भारतबीच हुँदैछ । यता शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले विजय सुरूवात गरेको छ । जारी प्रतियोगितामा ताप्लेजुङले स�. . .
पुष्पराज थपलिया १५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विभागिय टीम नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । मोरङको वैजनाथपुर खेल मैदानमा आज विहान तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चलको चुनौतीलाई ३३ रनले पन्छाउँदै कास्य पदक जि�. . .
भूमिका पाख्रिन स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताक�. . .
विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .
बिनु तिम्सिना कबड्डी सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्च�. . .
प्रेम देवान विराटनगर, ९ पुस ÷ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार भएको कराते तर्फ पाँच वटा खेल सम्पन्न भएको छ । त्यसैगरी पुरुष एक कातातर्फ सशस्त्र प्रहरी बलका पर्शुराम बास्तोलाले ह्याट्रिक गरेका छन् । लगतार उनले तीन पटक कराते तर्फ प्रथम भएका हुन । यसैगरी नेपाल नेशेका डम्बर बहादुर आले�. . .
धरान पुस ८ , धरानको डिपोर्ट उच्च माविको बास्केटबल कोर्टमा सम्पन्न पुर्वान्चल महिला बास्केटबल छनोट भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १ दिन मात्रै बाकी रहदा टोली चयन गरिएको हो । छनोट प्रतियोगिताबाट टिममा पर्न सफल पुर्वान्चलका महिला बास्केटबल खेलाडीहरुमा रिना कार्की मोरङ,फुर्वा शेर्�. . .
बिनु तिम्सिना सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागिय टोली सशस्त्र प्रहरी बल एपीएफ अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरि अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ । सुनसरीको दुहबीस्थिते खेलमैदानमा जारी प्रतियोग�. . .
५ पुस,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा गोदावरी बोर्डिङ स्कूल विजयी भएको छ । गोदावरीले यूरोकिड्स स्कूललाई ३२ रनले पराजित गरी उपाधि हात पारेको छ । टस हारे. . .
बिराटनगर पुस ५ , सातौं राष्ट्रिय खेलकुदका लागि आयोजकको तर्फबाट सबै तयारी पूरा भएको जानकारी आएको छ । यसैबीच बिराटनगर छेवैमा रहेको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच तयार पारिएको छ । अन्तर्राष्ट्रिय अम्पायर तथा पिच क्युरेटर शिरीष उपाध्यायको रहोवरमा मैदानको काम सम्पन्न भएको हो । मैदानमा द. . .
बिनु तिम्सिना पुस ३ ,बिराटनगर परिषद्ले राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडीमध्ये विभिन्न सात खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको भन्दै अन्य खेलका खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन् । छैटौं राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा समावेश गरिएका खेललाई यसपालि नराखिएको सम्बद्ध. . .