काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिला ब्याटिङ गरेको अमेरिक�. . .
काठमाडौं । पाकिस्तानविरुद्धको पाँच खेलको टी-२० सिरिजमा न्युजिल्याण्डले ४-० को अग्रता बनाएको छ । शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड. . .
काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । शुक्रबार एक उदघाटन समारोहबीच दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ । प्रत. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको हो । बागमतीको जारी प्रतियोगितामा तेस्रो जित निकाल्दा कोशी प्रदेश भने लगातार चौथो पराजय भोग्न बाध�. . .
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आइ) लिग खेल्ने भएका छन् । भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ । एरिक जारी आइ लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिम�. . .
काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुनेविश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ । विश्वकपका खेलहरु पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् । �. . .
काठमाडौं । जिम्बाबेविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले जितेको छ । बिहीवार राति कोलम्बोमा भएको खेलमा श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले पराजित गर्दै सिरिज २-१ ले जित्न पनि सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली जिम्बाबे १४.१ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा समेटिएको थियो । जिम्बाबे. . .
काठमाडौं । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन । उज्वेकिस्तानले चौथो म�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले पहिलो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको खेलमा एपीएफ मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको हो । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउको थियो । जवाफमा मधेश प्रदेशले ४८ ओ�. . .
विराटनगर । विराट गोल्डकपको आठौं संस्करणका लागि प्रारम्भिक छलफल सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको लागि ढोका खोलिने भएको हो । विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवह�. . .
काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको य�. . .
काठमाडौं । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ। घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो । कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी ताजकिस्तान र लेवनान एक एक अ. . .