सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दि�. . .
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् । गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलाला�. . .
विराटनगर । किसानले धान बाली भित्र्याएपछि गहुँ–मकै लगाएका छन् । यसबेला किसानलाई चाहिएको छ, यूरिया मल । अघिल्ला वर्षहरुमा जस्तो अहिले यूरिया र डिएपी भने कोशी प्रदेशलाई आवश्यक प्रशस्त रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख कमल पोखरेलका अनुसार कार्यालयले प्राप्त ग. . .
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएक. . .
स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोर. . .
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्�. . .
विराटनगर । बङलादेशमा हालै भएको घटनाको विरोधमा विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगरको पञ्चमुखी हनुमान मन्दिरमा भेला भई बङलादेशमा हिन्दू समुदायमाथि भइरहेको कथित अन्याय र हिंसाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका हुन् । सहभागीहरूले विभिन्न न्यायको नाराहरू . . .
विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । क्यासिनोबाट पूर्वाञ्च. . .
विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक . . .
विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .
विराटनगर । प्रतिवन्धीत लागु औषध सहित झापा, मोरङ र सुनसरीबाट प्रहरीले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा कोशी गाउँपालिका–८ का २० बर्र्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षी�. . .