काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् । शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन् । उदघाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ . . .
काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो । नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आ. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन् । पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर . . .
युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंल�. . .
इन्दु साह विराटनगर । पछिल्लो समय सुनको बढ्दो मूल्यका कारण कारोबारमा देखिएको मन्दी व्यापारीहरुका लागि पीडादायी बनेको छ । कमजोर आर्थिक गतिविधि भईरहेका बेला सुनको मूल्य बृद्धि भएपछि कारोबार भने घटेको हो । विराटनगर ९ स्थित ठाकुरबाडी रोडको सुन बजार सुनसान छ । चाडपर्व नजिकिँदै गर्दा समेत बजारमा चहलपहल न�. . .
विराटनगर । नोना कोइराला प्रतिष्ठानले मोरङको बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा काँग्रेस नेता डा.शेखर कोइरालाले आफैं बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । बुढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको उद्घाटनका क्रममा उन�. . .
- बिबेक दाहाल नेपालको शैक्षिक प्रणाली लामो समयदेखि परीक्षा-केन्द्रित रहेको छ। यस प्रणालीले विद्यार्थीहरूको समग्र विकासमा गहन प्रभाव पारेको छ, जसमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू समावेश छन्। परीक्षा-केन्द्रित शिक्षा प्रणालीको एक प्रमुख सकारात्मक पक्ष भनेको यसले विद्यार्थीहरूमा प्रतिस्पर्ध�. . .
धरान (सुनसरी) । सुनसरीको चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । वराहक्षेत्र नगरपालिका–१ मा चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिनुभएको छ । मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतस�. . .
इन्दु साह विराटनगर । विराटनगरको वायु प्रदुषणले स्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स बिग्रिएको छ । वन डिभिजन कार्यालय विराटनगरमा रहेको वायु गुणस्तर मापन गर्ने उत्त प्रविधियन्त्र पाँच महिनादेखि बन्द भएको हो । कार्यालयका अनुसार दैनिक शहरको हावाको गुणस्त एयर क्वालिटी इन्डेक्समा देखिने गरेको थियो । . . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज र. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अन. . .
प्रेम देवान विराटनगर । विराटनगरको जनआन्दोलन चौक अर्थात कुनै बेलाको महेन्द्र चौकलाई शहरको मुटु भनेर चिनिन्छ । विराटनगरलाई चिनाउनको लागि महेन्द्र चौकको भूमिका ठूलो छ । कोशी राजमार्ग अन्तर्गत विराटनगर ६, ११ र ९ नम्बर वडाको सीमा महेन्द्र चौकले जोड्छ । पूर्वमा हिमालय रोड, पश्चिममा जनपथ टोल, उत्तरमा बरगाछ�. . .