विशेष

कान्छी ल्याएपछि निर्दयी बने बाबुः छोराछोरीलाई कहिले झुण्डाउने, कहिले गोरु बनाउने !

सोलुखुम्बु । घटना सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिको हो। बाबु तिर्थ राईले मदिरा सेवन गरि आफ्ना तीन सन्तानलाई विना गल्ति नै कठोर यातना दिने गरेको खुलासा भएको छ। मदिरा सेवन गरेर लठ्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्ये रातिमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिदै आएको बर्षौपछि ठूल�. . .


विराटनगरमा माघ २७ देखि विराट एक्स्पो अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगर । विराटनगरमा माघ २७ देखि फागुन ४ गतेसम्म विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने महोत्सवलाई विराटनगर महानगरपालिका र नेपाल पर्यटन बोर्डले सह आयोजकको रुपमा साथ दिनेछन् । औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्ष्ँेत्रमा गुणस्तरीय र व्य. . .


बेलबारी गोल्डकप : धरानलाई पराजित गर्दै सिलिगुडीलाई उपाधि

विराटनगर, १४ असोज । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पा. . .


प्रदेश १ सरकारको प्रथम आवधिक योजना तथा मध्यकालीन खर्च संरचना सार्वजनिक

विराटनगर । प्रदेश १ सरकारको प्रथम आवधिक योजना तथा मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजना र खर्च संचरना एक कार्यक्रमबीच बुधबार विराटनगरमा सार्वजनिक गरिएको छ । आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले आवधिक योजना प्रस्तुत गर्दै व्यवस्थित विकासका लागि प्रद�. . .


महराले दिए सभामुख पदबाट राजीनामा

काठमाडौं।  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनद. . .


यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ । यता सभामुख कृष्णबहादुरमाथि संसद . . .


टिकटमा बस व्यवसायीको खुलमखुला ठगी : १५ देखि १८ असोजसम्मको टिकट पाउनै मुस्किल

काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभ. . .


दशैँमा कालोपत्रे नपाएको विराटनगर हिलोमा रुमल्लीयो , मेयरको बाचा ‘आलाकाँचा’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन । विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरम�. . .


हिन्दू धर्मसंस्कृतिका विकृति बारेको पुस्तक‘ओझेलका यार्थाथ’ विराटनगरमा मुख्यमन्त्रीले गरे विमोचन

कुमार लुईटेल । विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् । राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन को�. . .


विराटनगरको पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति, लालबाबुले गरे सिलान्यास

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । [caption id="attachment_96789" align="alignnone" width="1800"] मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँग�. . .


झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .


रोकिएन टिपर आतंक : बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौक असोज १२। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .