विराटनगर । राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाणिज्य महासंघ कोशीको संयुक्त आयोजनामा १६ औँ योजना कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा कम विकसित मुलुकबाट स्तरोन्नती, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा छलफल �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न . . .
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्�. . .
काठमाडौं । इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना युद्धक विमानहरूले पश्चिमी इरानमा मिसाइल प्रक्षेपणकर्ताहरूलाई लक्षित गरी हवाई आक्रमणको नयाँ लहर सुरु गरेको घोषणा गरेको केही समयपछि यो आक्रमण भएको हो । इजरायली सेनाका �. . .
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले असार २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।. . .
विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला बंकरमा लुक्दै बस्न बाध्य भएका छन् । भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका हुन् । मेयर कोइरालाले आफू इजरायलको रा�. . .
काठमाडौँ । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले. . .
विराटनगर । कान्तिपुर कलेज नाम लेखिएको स्कुल बसमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बस चालक विराटनगर १४ बस्ने ३८ वर्षीय गोपाल रेग्मी र सहचालक विराटनगर १५ बस्ने ४८ वर्षीय मंगला यादव पक्राउ परेका हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रा. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबीको पश्चिम क्षेत्रलाई सडक सञ्जालले जोड्ने केशलिया करिडोर निर्माणका लागि संघीय सरकार समपुरक अनुदानबाट १५ करोडको स्रोत सुनिश्चित भएको छ । संघीय सरकारले गत जेठ १५ गतेको बजेटमा केशलिया करिडोरका लागि समपुरक अनुदान शिर्षकमा स्रोतको सुनिश्चितता भएको हो । यो क�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सुशासनलाई प्राथमिकता दिएको बत�. . .
इटहरी । कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२–८३का लागि बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा �. . .
काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् । कोशी प्रदेश�. . .