विराटनगर, ६ साउन । घुँडाको अपरेशनको क्रममा सुनसरीको दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्तले शब अझै उठाएका छैनन् । आईतवार नोवेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले आज नोबेलमा धर्ना जारी राखेका छन् भने यता दुहबी बजार समेत बन्दा गराएका छन् । कोशी राजमा. . .
नसीम अन्सारी इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या भएको छ । भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाय. . .
विराटनगर, ६ साउन । विराटनगरमा बर्षा शुरु भएको छ । बालबालिका बिद्यालय जाने, कर्मचारी कार्यालय जाने तथा आम नागरिक आफ्नो काममा जाने बेलामा भएको बर्षाले सबैलाई समस्या पारेको छ । मौसम पुर्बानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानैदेखि सामान्य मौसममा बदली हुने जनाएको छ । बिहानै देखि बिराटनगरमा बर्ष�. . .
विराटनगर,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा �. . .
विराटनगर, ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजि. . .
काठमाडौँ, ६ साउन । पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ। हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फटिलाइजेसन हुन्छ। सामान्य गर्भमा भु्रणको विकास गर्भासयमा हुन्छ। यदि गर्भ�. . .
विराटनगर, ५ साउन। प्रदेश १ सरकारको भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कार्वाहीको रुपमा तानेको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको �. . .
धनकुटा, ५ साउन । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताएका छन। धनकुटाको बेलाहारमा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आङ्वोले त्यस्तो बताएका हुन। प�. . .
विराटनगर, ५ साउन । नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु �. . .
विराटनगर, ५ असार । प्रदेश सभामा प्रदेश लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सदनमा प्रदेशको लोकसेवा आयोगको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गरेका हुन् । प्रदेशमा अहिलेपनि सक्षम जनशक्ति नहुँदा प्रदे�. . .
विराटनगर, ५ साउन । उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव भएको छ । गत बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको ज्यान गएको थियो । सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल र. . .
विराटनगर, ५ साउन । प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्। सामुदायिक सेवाअन्तर्गत कैदी बन्दीले. . .