विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट एक हजार ५ सय केजी गाँजा बरामद गरेको हो । आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वाल. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउन�. . .
इशु पन्त विराटनगर । विराटनगरका तीन सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयसँग प्रतिष्पर्धा योग्य आएको छ । विराटनगरको पोखरीया मा.वि.बाट परीक्षामा सामेल भएका परीक्षार्थीमध्ये ८९.३७ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न पाउने गरी उत्तिर्ण भएका छन् । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार परीक्ष. . .
इन्दु साह विराटनगर । बुधबार विहानदेखि विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेर घरपरिवार प्रभावित बने । राजमार्ग, सहायकमार्गमा समेत पानीको वहाव खोलामा झैं बनेर वस्ती पस्दा विराटनगर जलमग्न भएको थियो । विराटनगर महानगरपालिकाले समेत नसोचेको डुबान समस्या आएको भनेको थियो । बुधबार पानीको निकास दिन नसक्द�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ ह�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बाल�. . .
इन्दु साह विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलब बिहीन बनेका छन् । ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्। ग्रामथान गाउँपालिकाका. . .
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपदका घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धन जनको क�. . .
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जन�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतय�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्न आँटेको छ । बोर्डको अन्तिम बैठक बसेर बिहीबार नतिजा प्रकाशन गर्ने निणर्य गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु. . .