विशेष

औषधी लिएर ज्येष्ठ नागरिकको घरमा पुग्दै विराटनगरका जनप्रतिनिधि

विराटनगर । विराटनगर–८ अमरटोल निवासी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरमा महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की र वडा अध्यक्ष राम पोखरेल पुगे । पौडेलको स्वास्थ्य अवस्था बुझे र उनीहरुसँगै गएका स्वाथ्यकर्मीबाट परीक्षण गराए । प्रेसर र सुगरको घरमै पुगेर परीक्षण गरेपछि आवश्यक औषधी र पौष्टिक आहार उ�. . .


स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

सर्लाही । प्रहरीले मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् । आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरील. . .


झापामा ट्याक्टर चोरीमा संलग्न एक जना पक्राउ

झापा । झापाको गौरिगञ्ज गाउँपालिका- १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले स�. . .


एसईइ परीक्षा कडाई नभएकोमा सांसद झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइकासाथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखह�. . .


आवर विराटनगरका संचालक प्रेम देवानलाई पितृ शोक

विराटनगर । आवर विराटनगरका संचालक एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रेम देवानलाई पितृ शोक परेको छ । उनको बुवा ७० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो । पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयाघातको बिरामी थिए । आइतबार एक्कासि स्वास्थ. . .


सम्झौता बमोजिम काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई स्पष्टीकरण पेश गर्न ७ दिने अल्टिमेटम

काठमाडौं । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशी. . .


नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी अभ्यास खेल आज हुँदै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि शुरू हुनेछ। अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ�. . .


विराट गोल्डकप: एनआरटीलाई पराजित गर्दै सिक्किम ड्रागन सेमिफाइनलमा

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूणर् जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २-१ गोलले पराजित गरी सिक्किम ड्राग�. . .


कोरोनाका बेला कोशी प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहर

विराटनगर । कोशी प्रादेशिक अस्पतालमा कोरोनाका बेला स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सरकार मातहतको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एचडियु जडान तथा सञ्चालन सामग्री खरिदमा भ्रष्टचार भएको ठहरसहि�. . .


हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ को मृत्यु

झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उन�. . .


सांसदको गुनासो : सुनभन्दा महङ्गो भयो नुन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । सांसद व�. . .


कोशीका जिल्लामा एमाले अधिवेशन : तीन जिल्लामा सम्पन्न, ३ जिल्लामा मिति तय हुन बाँकी

विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा स�. . .