विशेष

विराटनगरका ६० प्रतिशत घरधुरी ट्युबेलको पानीमा निर्भर

इन्दु साह विराटनगर । विराटनगरमा अझै ६० प्रतिशत बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६० दशमलव ७ प्रतिशत घरधुरीमा अझैसम्म पीउने पानीको धारा जडान भएको छैन । यी घरहरुले ट्युवेलको प्रयोग गरेर दैनिक पानी आपूर्ति गर्दै आएका हुन् । विराटनगर महानगरपालिकाको आर्थिक वर्. . .


मुटुको धड्कन बढ्ने बिरामीका लागि विराटनगरमा ‘इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन’ सेवा

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुको धडकन् बढ्ने विरामी लक्षित गरेर दीर्धकालिन उपचार सेवा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सुरु गरेको छ । लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा काम गर्न छोडेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन गर�. . .


उठ्दैन उधारो : साझा पहलका लागि दशवटा जिल्ला\नगर उद्योग वाणिज्य संघ एक ठाउँ

विराटनगर । उधारो कारोबार व्यवस्थापनका लागि कोशीका दशवटा जिल्ला÷नगथर उद्योग वाणिज्य संघले साझा पहल लिने सहमति गरेका छन् । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने नारासहित जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुले भेला आयोजना गरेर साझा पहलका लागि निष्कर्ष निकालेका हुन् । उद्योग संगठन मोरङले. . .


चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बने�. . .


विराटनगरमा आचासहिंता विपरित दलहरुको भेला

विराटनगर । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । जसका लागि यतिबेला केन्द्रिय शिर्ष नेताहरु कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिकृत भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले माघ ९ गते रातको १२ बजेदेखि मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको छ । मौन �. . .


अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ। एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने. . .


भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्‍यो कडाइ

काठमाडौं । सरकाले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको छ । भिजिट भिसामा विदेश जाने र नफर्किनेहरुको संख्या बढेपछि सरकारले कडाइ गरेको हो । अध्यागमन विभागले बुधबारदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा नयाँ व्यवस्था �. . .


यू–१९ विश्वकप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसाग जीत निकाल्ने लक्ष्यमा छ । उता �. . .


औद्योगिक क्षेत्रमा पुनः बिद्युत अवरोध, आपूर्ति व्यवस्थापन मिलाउन विराटनगरका उद्योगीको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठ घण्टा लोडसेडिङ झेल्नु परेको भन्दै उद्योग संगठन मोरङ नियमित विद्युत आपूर्तिको माग गरेको छ । नेपाल बिद्युत प्राधिकरणले बिना सुचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारमा पहल लिन आग्रह गरेको हो । अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगह. . .


विराटनगरमा बुधबारदेखि हिसान स्पोट्र्स मिट

विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .


समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि!

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उ�. . .


विराटनगरका एक युवाको भारत बथनाहमा हत्या भएको आशंका

विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .