विराटनगर । विराटनगरका धेरै स्थानमा पुग्दा सडक पेटीमा देखिन्छन् कलरवाला सिमेन्टका फलैंचा । कतिपय स्थानमा चिया पीउँदै गफिन समेत सहज भएको छ । कतिपय स्थानमा राखिएका फलैंचा वेवारिसे भएका छन् । नगरमा यसो ट्यास्स बस्नुपर्दा सहज हुने फलैंचा र बिजुली सामान खरिदमा चालु आर्थिक वर्षका लागि वडास्तरमा राखिएको ब�. . .
इशु पन्त विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आएदेखि भेटघाट र कार्यक्रमहरुमा व्यस्त भएकी छिन् । विभिन्न औपचारिक कार्यक्रममा आएकी भण्डारीसँग भेटघाट र छलफलका कार्यक्रमले व्यस्त बनाएको हो । जितियाको अवसरमा अप्पन विराटगढले आयोजना गरेको कार्यक्रम, मोरङ क्याम्पस सुधार छलफल . . .
काठमाडौं । विराटनगरबाट फर्किएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो । महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित मह. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो । महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थि�. . .
इशु पन्त विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो । संघको अगुव. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् । बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संवि�. . .
विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल�. . .
काठमाडौं । संविधान तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिक. . .
काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँद. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय नेपालमा ईभी गाडीप्रतिको क्रेज बढ्दै गएको छ । ईन्धनबाट चल्ने गाडीको तुलनामा ईभी गाडी प्रयोग गर्न सजिलो र कम खर्चमा लामो तथा छोटा दुरीको यात्रा गर्न सकिने भएका कारण पनि क्रेज बढेको पाईन्छ । ईभी गाडीप्रतिको रुचि ह्वात्तै बढेका कारण गाडीका उत्पादक कम्पनी तथा बिक्रेताह�. . .
इन्दु साह विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, रानी विराटनगरले भारतबाट आतत हुने फलफुल तथा तरकारीको ३२८ नमूनाको विषादी परीक्षण एकवर्षमा गरेको छ । कार्यालय प्रमुख कासीनाथ घिमिरेका अनुसार गत आर्थिक वर्ष ३२८ तरकारी तथा फलफूलको नमूनामा विषादी परीक्षण गरिएको हो। घिमिरेले जानकारी . . .