ताप्लेजुङ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेक�. . .
सुजता लिम्बू विराटनगर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई सरकारले नियुक्त गरेको भन्दै सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा तानिएका थिए । विवादस्पद पृष्ठभूमि र दर्जनबढी आपराधिक अभियोगमा संलग्न रहेका लामालाई सरकारले नियुक्त गरेको भन्दै मन्त्री �. . .
विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी रथयात्राको शोभा यात्रा निकालेको थियो । अग्रवाल समुदाय�. . .
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार. . .
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको प. . .
प्रेम देवान विराटनगर । नगरक्षेत्रको विभिन्न स्थानहरुमा खुल्ला रुपमा विक्री वितरण गरिदै आएको माछा मासुलाई रोक्ने भनेर महानगरले चलाएको अभियान निरर्थक बनेको छ । स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासु बिक्रीमा कडाई गरिएपनि केहि दिनमै महानग�. . .
विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले । माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन�. . .
विराटनगर । दशवर्ष अगाडी विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउने योजना सारेको थियो । छैटौं साधारणसभाले अरनिको नगर बसाउने उद्देश्यसहित बिनियम संशोधनका लागि डिभिजन सहकारीमा पठाएको थियो । तर, त्यो सिफारिसलाई डिभिजन सहकारीले �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अन. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइएको छ। आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । मुख्यमन्त्री उ. . .
विराटनगर । विराटनगरमा आगामी बिहीबार हुने राधाकृष्ण रथयात्रा व्यवस्थापनको कामसँगै शान्ति सुरक्षाका लागि एकसय प्रहरीलाई सुचना संकलनमा परिचालन गरिएको छ । नेपाल प्रहरीले रथयात्रा सुरक्षाको योजनाका लागि सादा पोशाकमा एकसय प्रहरी परिचालन गरेको हो । जसले रथयात्राका दिन हुनसक्ने सबै किसिमका गतिविधिको न�. . .
काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको �. . .