विशेष

स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएक�. . .


बुबाको मुख हेर्ने दिन: आश्रमका वृद्ध बुबाहरूको मनमा छोराछोरीको प्रतीक्षा

प्रेम देवान विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका . . .


डिजिटल युगमा बुबाको मुख हेर्ने दिन : प्रविधिमार्फत आशीर्वाद लिन्छन् सन्तान

इन्दु साह विराटनगर । आजको डिजिटल युगमा बुबाको मुख हेर्ने दिन मनाउने तरिका फरक भएको छ। कोरोना महामारीपछि बढेको प्रविधिको प्रयोगले यसवर्ष पनि धेरै परिवारहरूलाई भर्चुअल रूपमा जोडेको छ । विदेशमा भएका देखि स्वदेशमै भएरपनि कार्यविशेषले घर जान नपाउनेहरुका लागि डिजिटल माध्यम नै विकल्प हुने गरेको हो । कु. . .


गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर. . .


आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज सोमबार, भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू �. . .


गोल बजारमा ब्राउन सुगरको होलसेल पसल, प्रहरी मुकदर्शक

सिरहा । जिल्लाको मध्यभागमा पर्ने गोल बजार यतिबेला लागू औषधको हबका रुपमा रुपान्तरित हुँदै गएको छ । एक अध्ययन अनुसार गोलबजारमा ब्राउन सुगरको होलसेल पसल नै चारवटा र खुद्रा पसल दर्जनौ रहेको पाइएको छ । सञ्चारकर्मीहरुको एक टोलीले ५० जना दुव्र्यसनीहरुलाई भेटेर गरेको अन्तरक्रियात्मक अध्ययनले गोलबजार क्षे. . .


औषधी व्यवस्था विभागद्धारा विराटनगरका फार्मेसीमा छड्के

विराटनगर । सेवाग्राहीको जनगुनासो आएपछि औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले औषधी पसलहरुको अनुगमन गरेको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा आईतबार दिउँसो विराटनगरको न्यूरो हस्पिटल अगाडी रहेका करिब आधा दर्जन बढी औषधी पसलमा अनुगमनलाई निरन्तरता दिएको हो । हस्पिटल नजिकै रहेको दिलावर फार्मेसीमा औषध�. . .


श्रीमानलाई भनिन् ‘मारिदिए तेरी छोरी’ मालती होटलमा मःम खाएर हिडिन् अस्मिता

विराटनगर । श्रीमान अर्जुन कार्कीसँग झगडा गरेपछि गत शुक्रबार बेलुका ८ बजे घरबाट दुई छोरी च्यापेर हिँडेकी अस्मिता कार्कीले शनिबार साँझ ६ बजे गोठगाउँको मालती होटलमा मःम खाएको खुलेको छ । जुन दिन सुन्दरहरैंचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराबारीमा अस्मिताले सँगै गएका छोरीहरु १ वर्षीया अर्पण र . . .


विराटनगर भन्सार कार्यालयबाट एक वर्षमा दुई हजार सात सय सिटी सफारी भित्रियो

विराटनगर । शहरका सडकमा सिटीको चापले थेगिनसक्नु भएका बेला विराटनगर भन्सार कार्यालयबाट मात्रै एक आर्थिक वर्षमा दुई हजार ७०० को संख्यामा आयात भएको छ । विराटनगर भन्सार कार्यालयको आर्थिक वर्ष २०८०\२०८१ को तथ्यांक अनुसार दुई हजार ७०० थान फिटिङ भएका सिटी सफारी आयात भएको छ । त्यस बाहेक फिटिङ नभएकाको संखया सम�. . .


घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी

विराटनगर । कटहरीका जगन राय ७५ वर्षदेखि बस्दै आएको जग्गा सँधियारले आफ्नो नाममा पारेपछि उनको बिचल्ली भएको छ । २०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिद उनको साथमा छ । साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा रायले भोगचलन गर्दै आएका हुन् । ऐलानी जग्गामा उनले यति ल�. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो। आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिट�. . .


विराटनगर विद्यालय नाटक महोत्सवमा मञ्चन हुने नाटकको सूची सार्वजनिक

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा नाटक मञ्चन गर्ने विद्यालय र नाटकको तालिका सार्वजनिक गरिएको हो । महोत्सव अवधिमा आयोजकको एक र नौ वटा विद्यालयका गरी कु�. . .