सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन् । तर, विपक्षी दल अर्थात एमालेका सांसदहरु भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थिति नजनाउने भएका छन् । एमालेका ६ सांसदको घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बर बहादुर वि�. . .
सुजता लिम्बू विराटनगर । भनिन्छ ‘तनको छुवाई भन्दा मनको छुवाइमा प्रेमका हाँगा थप झाँगिदै जान्छ । ’ तर, विश्वास र भरोसाले तन र मन दिएर प्रेम गरेकी एक युवती (नाम नखुलाउने सर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ । उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन् । उनले आफ. . .
काठमाडौँ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्�. . .
झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिनुभयो �. . .
काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभयो । तीन ज�. . .
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्र�. . .
किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरण�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभयो । मुख्यमन्त्र�. . .
सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी रोग नियन्त्रणमा आउन सकेको छैन । उक्त रोगको लागि नियन्त्रणको प्रयास थाल्न प्रमुख राजनीतिक दलले कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री उद्धव थापालाई शनिबार ध्यानाकर्षणपत्र बुझाउँदै ती दलका नेताले डेंगीले निकै संकटको अवस्थाबाट गुज�. . .
काठमाडौँ । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षि�. . .
काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ । सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिनुभएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् �. . .
विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ । राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधि. . .