विशेष

उदयपुरमा पाठ्यपुस्तक अभाव

उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरे�. . .


नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दा�. . .


यस्तो छ नेपाली चलचित्रको व्यापार

काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्के. . .


डीभी रिजल्ट आज आउदै, नेपालबाट कति बजे रिजल्ट हेर्न मिल्छ ?

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ। ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको अमेरिकी प्रशासनले जनाएको छ। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डी�. . .


मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची

ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पु¥याएकाले अलैँची खेती गरिर�. . .


माटोको सिंदुर

उ म भन्दा कति बर्ष जेठो थियो थाहा भएन । घर कहाँ झन थाहा हुने कुरै भएन । म कक्षाको ढोका भन्दा ठिक्क बिपरित झ्यालनेर फस्ट डेस्कमा बस्थेँ । निमा भाउजुको दोकान हुँदै आउने बाटोबाट टुप्लुक्क आइपुग्थ्यो निमेष । स्कुल भरिका धेरै विद्यार्थीहरुका स्कुल आउने बाटो थियो त्यो , तर म निमेष आईपुगेको मात्र देख्थेँ । उसल�. . .


काँकरभिट्टा नाकाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ. . .


रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र ज. . .


ब्राउनसुगरसहित विमानस्थलबाट पक्राउ परे दिदी–बहिनी

झापा । चन्द्रगढी बिमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । हिजो राती सवा ९ बजे बुद्ध एयरको बिमानबाट काठमाण्डौ जान लागेका दिदी बहिनीलाई नै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मेचीनगर घर भएकी बर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्. . .


संखुवासभा हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते, उद्धारपछि उपचारमा काठमाण्डौं लगियो

विराटनगर । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र अर्का एकजना गम्भीर घाइते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ । हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल,  सदस्य टिम छिरिङ भ. . .


मेलामा जेरी किनेर नक्कली नोट दिएपछि

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे । मेलास्थलमा ड्�. . .


संखुवासभा भोटखोला–४ मा सिम्रिक एयर दुर्घटना

विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।. . .