विशेष

विराटनगर किंग्सको मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक

सोनु साह विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुँदै आएको विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। ‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ एनपीएलमा सहभागी विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्�. . .


विराटनगरमा श्रम कार्यालय भवन उद्घाटन, स्वदेशमै रोजगारी सिर्जना गर्ने मन्त्री यादवको प्रतिबद्धता

सोनु साह विराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको नयाँ भवन शुक्रबार उद्घाटन गरिएको छ। विराटनगर महानगरपालिका–३, पुष्पलाल चोकस्थित प्रदेश प्रमुखको निवासनजिक निर्माण गरिएको कार्यालय भवनको संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले उद्घाटन गरेका हुन्। यसअघि आफ्नै भवन नह. . .


मोरङमा एलपी ग्यास उद्योग तथा पसलमा अनुगमन, दुई लाख ५५ हजार जरिवाना

विराटनगर । मोरङमा एलपी ग्यासको वितरण व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमनका क्रममा दुईवटा व्यवसाय तथा उद्योगलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र. . .


विराटनगरको सिटी प्यालेसमा ‘आयो रङ्गियो साउन’ मेला सुरु

विराटनगर । विराटनगरस्थित सिटी प्यालेसमा नेपाल अग्रवाल महिला मञ्चले ‘आयो रङ्गियो साउन’ मेला सुरु गरेको छ। साउन महिना तथा भदौमा मनाइने तीज पर्वलाई लक्षित गर्दै महिलाका लागि आवश्यक श्रृङ्गार, कपडा, घरायसी सामग्री तथा खानाका परिकार एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले दुईदिने मेला आयोजना गरिएको हो। . . .


विराटनगरको ५९ औँ राधाकृष्ण रथयात्राका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई भोलि निम्तो पठाइँदै

सोनु साह विराटनगर । विश्वकै ऐतिहासिक रथयात्रामध्ये एक मानिने विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य र उत्साहका साथ आयोजना गर्ने तयारी भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते निकालिने भएको हो। यस वर्ष भदौ १९ गते श्रीकृष्ण जन�. . .


मापदण्ड विपरीत संचालनमा रहेका विराटनगरका ७ वटा आँखा अस्पतालमा शिलबन्दी

विराटनगर । मापदण्ड पालना नगरी सञ्चालनमा रहेका विराटनगरका सात वटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा प्रशासनले शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय कोशी प्रदेशद्धारा गरिएको अनुगमनको क्रममा प्रचलित कानुनी व्यावस्था तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि शि�. . .


झापामा चार महिनामा जापानिज इन्सेफ्लाइटिसबाट पाँच जनाको मृत्यु

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म नौ जनामा जेई संक्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। संक्रमित नौ जनामध्ये मेचीनगरका तीन, हल्दि�. . .


देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग

काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी �. . .


४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली �. . .


जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ । जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ । यसअघि हिजो राति घरबाटै श्रे. . .


शेरबहादुर देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. . . .


पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ। सो जाहेरीका आधारमा श्रेष्ठ पक्राउ पर�. . .