विशेष

कोशी प्रदेश : मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाई

विराटनगर । मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा ढिलाई भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार बिस्तारमा ढिलाई भएको �. . .


संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो छ : सभामुख अम्बरबहादुर विष्ट

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो रहको बताएका छन् । आइतबार संसदीय पत्रकार मंचले आयोजना गरेको परिचायत्मक कार्यक्रममा बोल्दै सभामुख विष्टले तीन तहको सरकार नेपालले थाम्न सक्दैन कि भन्ने आफूहरुको कुरा रहेको बताएका हुन् । ‘हिजो पनि कुरा. . .


इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन . . .


कर खारेजी माग गर्दै आज देशभरका फिल्म हल बन्द हुने

काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थिय�. . .


संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसू�. . .


कोशी अस्पतालमा अख्तियारको छानबिन सुरु

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नगरी सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर �. . .


अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिड्ने गरेको छु : कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न न�. . .


रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन

विराटनगर । रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला र वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । मोरङको बुढीगंगा गाउ�. . .


विराटनगरमा चलेनन् व्यापारिक मल : नेपाल बजारपछि आरके सिटी बन्द उन्मुख, सेन्ट्रल मल थेगिदैं

विराटनगर । विराटनगरको हाटखोलामा १२५ करोडका लगानीमा चारवर्ष खुलेको आरके सिटी सेन्टर बन्द हुने अवस्थामा पुगेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता जुटेका छन् । पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिटी सेन्टर सञ्चालनमा आएक�. . .


अस्तित्व सकिएपछि विराटनगरका ग्रामथान खोजिदैं

विराटनगर । विराटनगरमा कुनै समय आदिवासीले कुलपुजा गर्ने ग्रामथान थिए । क्रमशः ग्रामथान मासिदैं गए, फरक प्रयोजनका स्थायी संरचना बने । पुरापूर्व कालदेखि कुल देउताको पुजा गरिदैं आएका ग्रामथानहरु अतिक्रमणमा परेर अस्तित्व सकिएको छ । आफ्ना पुर्खाले बनाएका ग्रामथान अतिक्रमण हँुदा त्यसको संरक्षणमा कसैको �. . .


क्यान्सर नियन्त्रणमा सरकार उदासिन

काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित नेपालमा पनि ‘विश्व क्यान्सर दिवस २०२४’ मनाइँदै छ । विश्वमा वर्षेनी झण्डै एक करोड मानिसहरुको ज्यान लिने क्यान्सर रोगप्रति मानिसहरुलाई सचेत गराउन र क्यान्सर रोगबारे छलफल चलाउन नेपालमा सरकारकी तथा गैरसरकारी निकायहरुले विभ. . .


विराट गोल्डकप ट्रष्ट अध्यक्षमा शाही

विराटनगर । विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोरबहादुर शाही निर्वाचित भएका छन् । शनिबारको साधारणसभाले यस अगाडीका वरिष्ठ उपाध्यक्ष शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारणसभाले ११ सदस्यीय समिति समेत चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिव दिनेश बस्नेत, स�. . .