विशेष

चिसोबाट बच्चालाई यसरी जोगाउन सकिन्छ

जाडो बढेसँगै साना बच्चाहरुलाई चिसो लाग्ने जोखिम धेरै हुन्छ । बच्चाहरुलाई रुघाखोकी समस्याले सताउन सक्छ । अझ पाँचवर्ष मुनीका बच्चाहरु धेरै प्रभावित हुनसक्छन् । रेस्पिरेटरी भाईरस, इन्फ्यूएन्जा भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछन् । चिसोमा यहि कारणले रुघाखोकीले बच्चाहरुलाई सताउँछ । जाडोमा बच्चाहरु�. . .


एसिया कप : नेपाल भारतसँग पराजित

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९ं)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएक�. . .


विराटनगर आगलागी घटनाका अर्का घाईतेको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–७ मा गत मंसिर २० गते कवाडी गोदाममा आगलागीमा अर्का घाईतेको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परेर घाईते रितादेवी सरदारको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । कवाडी गोदाममा आगलागीमा परेर विराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ ब. . .


दमकमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ । आज झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी हो. . .


विराटनगरमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना घाईते

विराटनगर । विराटनगर बरगाछीमा सोमबार बेलुका भएको दुर्घटनामा दुईजना घाईते भएका छन् । को १ ख ६४३६ नम्बरको बसले को ३४ प १०३५ नम्बरको मोटरसाइकललाई ठककर दिदाँ सवार दुईजना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार मोटरसाइकलका चालक भोजपुर पौवादुम्बा–. . .


खोटाङको हलेसीबाट गोपाल किराँतीसहित दश जना आन्दोलनकारी पक्राउ

विराटनगर । पहिचान पक्षधरका नेता गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारीलाई पक्राउ गरेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय महा�. . .


मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक

भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्�. . .


सीमा क्षेत्र रानीमा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते भएका छन् । आइतबार साँझ ५ः४० बजे रबर गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन्. . .


दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तज�. . .


विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट �. . .


एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगात. . .


गरि खानेको कथा : खुट्टाको भर नभएपनि परिश्रम गर्छन् राय

इन्दु साह विराटनगर । मोरङ शिशवनी जहदाका ६५ वर्षीय छेदीलाल रायको एउटा खुट्टाको खासै भर छैन । दुर्घटनापछि उनी शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर, उनको काँधमा परिवारको जिम्मेवारीले उनलाई अपाङ्गता भएको भन्ने महसुश हुँदैन । पहिला पनि उनी रिक्सा चलाउँथे । अहिले सिटी र अटोले रिक्सालाई लोप बनायो,. . .