विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा एक अर्ब लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै नेपाल वेलहोप एग्री–टेक प्रालिले पेलेट दाना उद्योग सञ्चालनमा ल्याएको हो । व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा स्था. . .
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गर�. . .
काठमाडौँ । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ । सांसदसँग रासस संवादमा सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहनुभएका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभ�. . .
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ स्थित पाञ्चालीमा ३३ वर्षीया एक महिलाको शव फेला परेको छ । पाञ्चालीस्थित एमाले पार्टी कार्यालय छेउको महायज्ञ मार्गको खुला चौरमा महिला मृत भेटिएकी हुन् । घटनास्थलमा पुगेको प्रहरीले मृत्तकको शव सनाखत गरिसकेको छ । मृत भेटिएकी महिला सुनसरीको चक्रघट्टीस्थि. . .
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय तहमा रहेको विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै उक्त विद्यालयहर�. . .
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोली सहित सोही उप महानगरपालिका–९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घट�. . .
विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको विशेष पहलमा जाडोको समयमा लाग्ने हुस्सुका कारण हुन सक्ने दुर्घटनामा �. . .
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् । काठमाड. . .
सुजता लिम्बू विराटनगर । नदीको भंगालेमा हेलिदै गन्तव्य पछ्याउन आफैमा जोखिमपूर्ण हुन्छ । तर, पनि जीवन बाँच्नकै लागि जोखिम मोल्न बाध्य छन् जापान राई । ठूलाठूला पहाडका थुम्किाहरुको ओत लाग्दै सप्तकोशी नदीको वेगसँगै वर्षेनी उनी पानीको यात्रा तय गर्दै बाँस ओसार्ने काम गर्छन्। यसरी ल्याएको बाँसलाई चेपाक�. . .
विराटनगर । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको व. . .
काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकास�. . .