विराटनगर । ‘चुनौती छ तर यसो भन्दै गर्दा पछाडी धकेलिनु हामीलाई छुट पनि त छैन ।’ आशिका लम्साल एकै स्वासमा सुनाउछिन् । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पस अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदको उम्मेदवार हुन् । स्ववियु निर्वाचनले झपक्कै छोपेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्�. . .
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ�. . .
ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गा�. . .
विराटनगर । विद्यार्थी राजनीतिदेखि उदाएका रामचन्द्र पौडेल वी.पीं कोइरालाको सान्निध्य र त्यागबाट राजनीतिमा प्रभापित भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण १३ वर्ष जेल जीवन भोगेका पौडेल प्रतिनिधिसभाको सभामुख, सरकारको उपप्रधानमन्त्री समेत सम्हालिसकेका छन् । उनले २०४८को संसदीय निर्वाचनमा �. . .
काठमाण्डौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको छ । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ज�. . .
विराटनगर । मंसिर यता विवाह–व्रतबन्ध, गुन्यूचोली जस्ता सामाजिक परम्पराका बाक्लै कार्जे परे । तर, नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन् । सुनको मूल्य बढेर एकलाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्न भन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रुपान्तरण गरेर टारे । नेपाल सुनचाँदी व्यवसाय. . .
विराटनगर । विराटनगर–५ त्रिमूर्ती चौकका तुलाराम माझी गत पुसमा कुवेत जान ठिक्क परे । उनले लक्की एच.आर. र प्याराडाईज मेनपावरका एजेन्ट भनिएका सिराहा घर भई विराटनगर बस्दै आएका विष्णुदेव दासको नाममा ९० हजार रकम जम्मा गरे । दासका अर्का साझेदार थिए, सिराहाको सखुवानगरकट्टी गाउँपालिका–४ का गौरीशंकर मुखिया । �. . .
काठमाडौँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको नि�. . .
काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्. . .
विराटनगर । विराटनगर १५ रानी हुलास चौकस्थित एक पुरुषको वेवारिसे शव फेला परेको छ । बिहिबार बिहान रानी हुलास चौक नजिकै रहेको नालामा वेवारिसे शव फेला परेको हो । स्थानियवासीले नालामा लडिरहेको देखेपछि नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । भेटिएको वेवरिसे शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुल्न नसकेको ई�. . .
विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा ट्याङकरको ब्याट्री बिहीबार राती चोरी भएका छन् । ढुवानी व्यवसायी पुजा ठकुरीको ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्याङकरको आठ थान ब्याट्री र फायर बोतल चोरी भएको हो । खुल्ला स्थानमा राखिएका ट्याङ्करबाट स�. . .
विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा इन्धन ट्याङकरको ब्याट्री तथा फायल बोतल चोरी भएका छन् । पार्किङस्थलमा राखिएका ट्याङकरका आठवटा ब्याट्री र फायल बोतल बिहीबार राती चोरी भएका हुन् । ढुवानी व्यवसायी पुजा ठकुरीको नाममा रहेको ट्याङकर नेपाल आयल निगमले भाडामा �. . .