काठमाडौं । प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई जितका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा का�. . .
विराटनगर । मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन् । आज मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ । सोही कार्यक्रममा प्रधानम. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत् सबस्टेसनको उद्घाटन गरेका छन् । शुक्रबार इनरुवाको भोक्राहा नरसिंह गाउँपालिका– ४, मा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेसनको उद्घा�. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामाकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अतिवादतिर जान दिन नहुने बताउदै यो विषय. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उन�. . .
सुजता लिम्बू विराटनगर । दोस्रो कार्यकालको यात्रामा रहको कोशी प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल संघीयताको सिकाइमै सकिएको भन्दै अघिल्लो सांसदहरु बिदा भएका थिए । अहिले दोस्रो कार्याकालको एक वर्ष वितिसक्दा पनि प्रदेश सरकारको भौतिक संरच�. . .
विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खु�. . .
इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको काम गरिरहेको हो । समानान्तर जोशी, श्री ब्यन्कटेश जे\भीसँग २०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो । �. . .
विराटनगर । विराटनगरमा शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका स. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज�. . .
विराटनगर । कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको फुटपाथ व्यवस्थित छैन । मेनरोडका फुटपाथ व्यापारीका सामान सजाउन प्रयोग हुने गरेको थियो । बल्लतल्ल लामो प्रयासमा खाली भएका छन् । त्यस बाहेक सहायक र उपशाखा सडकमा अहिले महानगरपालिकाले बस्ने फलैंचा बनाएको छ । विराटनगरका १९ वटै वडाले आफ्नो मातहतमा रहेका सडकको �. . .