प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा 'स्काई वाक' का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नग�. . .
विराटनगर । गत कार्तिक ७ गते विराटनगर–१२ माबस्दै आएका सन्जयकुमार देव गयागए । उनी किचनसहितचार कोठाको घर भाडामा लिएर विराटनगर बस्दै आएका हुन् । कार्तिक १० गते फर्कदा उनको घरमा चोरी भएको थियो । बाहिरी मुख्य ढोकासहित घर भित्रका तीनवटा कोठाको ताला फोरेर सुनका गरगहना, मोवाईलसहितको सामाग्री चोरी भएका थिए । . . .
विराटनगर । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध प्रदेश १ का उद्योगी–व्यवसायीले बैंकसँगको कारोबार टुटाउनेसम्मको आन्दोलन घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा आगामी कार्तिक २२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । कार्त. . .
विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभले मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई . . .
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । गत मंगलब�. . .
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःश. . .
काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एक. . .
काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका स. . .
विराटनगर । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ । निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मत�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकहरुले कायम गरेको उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा संकट आउने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले गभर्नर अधिकारीलाई एकल अंकको ब्�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आर्थिक पाश्र्वचित्र निर्माण गर्ने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अगाडी सारेको हो । आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि�. . .