विशेष

विराटनगरका भोला सिलवालले व्यवसायिक खेल जीवनबाट लिए सन्यास

एक समयका नेपाली राष्ट्रिय टिमको एक भरोसावान मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । झण्डै २ दशक नेपाल पुलिसबाट व्यवासयिक फुटबल खेलेका सिलवालले शुरुमा विराटनगरको मोतिराम स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे । त्यसपछि सम्राट स्पोर्टिङ क्लब हुँदै २०६० सालमा काठ. . .


तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ । तातो हावाको लहर बढ्दा क. . .


कोशी प्रदेशबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

काठमाडौँ । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी . . .


लोप हुँदै वन कुकुर

काठमाडौँ । वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी. . .


‘बा’ हुनुको अर्थ

-मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले ‘बा’ लाई सम्झन थालें। त्यसभन्दा अघि त सम्झिरहें– बाल्यकालका दौंतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस गराउने शिक्षक महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक अफिसमा सधैं जोक सुनाउने हाकिम छिनछिनमा चियोचर्चो ग�. . .


सिधै किसानको हातमा अनुदान दिन्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ । शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उहाँले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसानसम्म �. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा तनावग्रस्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अहिले तनाग्रस्तको स्थिती सिर्जना भएको छ । प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएपछि अहिले त्यहाँको माहोल तनावग्रस्त बनेको हाम्रा सहकर्मीले बताएका छन् । आज दिउसो क्याम्पस प्रमुख सहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शि�. . .


विराटनगरमा डिडिसीको एक बर्ष अगाडीको पनिर भेटिएपछि…

विराटनगर । डिडिसी कम्पनीले उत्पादन गरेको पनिरमा एक बर्ष अगाडीको मितिमा प्याकेजिङ्ग गरिएको भेटिएको छ । उत्पादन भएको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्न पाईन्छ । तर विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पनिरको प्याकेजमा भने एक बर्ष अगाडीको मितिमा बनेको पनिर बजारमा भेटिएको हो । विराटनगर ४ का य�. . .


यसपालि तापक्रमले धेरै ठाउँमा रेकर्ड ब्रेक गर्दै

काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बुधबार जेठ २४ गतेसम्मको तथ्याङ्क�. . .


व्यापार घाटा १२ खर्ब चार अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव आठ �. . .


विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तम�. . .