विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक भदौ १ गतेका लागि आव्हान गरिएको छ । असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा भदौ १ गते शुक्रबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ। "कोशी प्रदेश सचिवालयले विज्ञप्ति जारी गर्दै मिति २०८०/०३/१५ गतेका दिन अर्को सूचना नभएसम्. . .
विराटनगर । कोशी प्रदेशको मुख्यन्यायधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका- ३ का अधिवक्तामा कटुवाललाई नियुक्त गरिएको. . .
कोशी प्रदेशमा भएको अविरल वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने बगाएको. . .
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आज (सोमबार) बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ । बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल तस्करको अखडा बनेको दावी गरेका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा.कोइरालाले अन्तराष्ट्रिय अखडा नै भएको दावी गरेका हुन् । उनले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने तथ्यांक राखेका थिए । उनले ‘४०० देखि ५०० टन सुन नेपा�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .
कोशीमा प्रदेशसभा सदस्य र कर्मचारीहरुका लागि सरकारले चुलो उपलब्ध गराएको छ । सरकारले खरिद गरेको विद्युतीय चुलो सांसद र कर्मचारीले बुझ्न थालेका छन् । सरकारले ६१३ वटा बिद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ मा खरिद गरेको सार्वजानिक भएको छ । सांसद र कर्मचारीले बजारमा एघार हजार रुपिँयामा पाउने चुलो खरिद गर्न नसक�. . .
विराटनगर । अबिरल वर्षाका कारण बाढी तथा पहिरोले कोशी प्रदेशका विभिन्न स्थानमा सडक अवरोध भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मुख्य तथा सहायक मार्गहरुमा वर्षाका कारण सडक अवरोध हुदाँ सवारी आवागमनमा समस्या भएको हो । ताप्लेजुङको मैवाखोलामा आएको बाढीका कारण मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभा�. . .
विराटनगर । कोशी प्रदेशमा वर्षेनी दुर्घटनाबाट ज्यान गुमाउने र घाईतेको संख्याको ग्राफ समान देखिन्छ । सडक सुरक्षा र सुशासनको विषयमा सचेतना लगाएका कार्यक्रम हुने गरेको भएपनि दुर्घटना, घाईते र मृतकका संख्यामा भने खासै कमी आउन नसकेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷. . .
विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ । ११ हजार रुपैयाँसम्म पाइने विद्युतीय चुलो प्रतिगोटा १३ हजारमा खरिद गरिएको पाइएको छ । प्रदेश सरकारले टेण्डर मार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद . . .
काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाल�. . .
टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन. . .