विराटनगर । विराटनगर–२ तीनपैनीमा रहेको नाङ्लो मःमः रेष्टुराँमा बिहीबार दिउँसो अचानक आगलागी भयो । ग्यास लिकेजका कारण आगलागी हुँदा क्षणभरमै होटल जलेर नष्टभयो । होटलको उत्तरमा बिनोद दुगडको घर र दक्षिणमा अर्को पक्की घर छ । होटलमा लागेको आगोले यी दुवै घरमा समेत क्षति पु¥यायो । तर, पक्की घर भएका कारण बाहिरी �. . .
विराटनगर । विराटनगर-२ स्थित नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी भएको छ । विराटनगरका ईश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आगलागी हुदाँ महानगरको २ वटा दमकलले आगो निभाउने प्रयास गरी रहेको छ । आगलागी के कारणले भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन । यस बारे थप विवरण आउन बाकी छ ।. . .
विराटनगर । मोरङका ११ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी देशभरका १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । मोरङबाट युगेश्वर शाहा,गणेशराज लुइटेल, शान्तिराम भण्डारी, डिल्लि बहादुर कार्की, भोजराज श्रेष्ठ, भानुभक्त निरौला, भर�. . .
विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्य पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण�. . .
विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् । विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्व�. . .
प्रेम देवान विराटनगर । सरकारी मोटसाइकल दुरूपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा जहदा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षसहितको एक समूहले स्थानीयलाई निर्घात कुटपिट गरेका गरेका छन् । जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामी र उनका आफन्तले स्थानीय ४० वर्षीय गुरुचरण महतोलाई. . .
विराटनगर । दश करोडमाथिको कारोबार गर्ने करदाताले बिद्युतीय माध्यमबाट अनिवार्य वीजक जारी गर्नुपर्ने प्रावधान कार्यन्वयनमा चुनौती रहेको मोरङका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । बजेटमा राखिएको उक्त प्रावधान आगामी साउन १ गतेदेखि आन्तरिक राजश्व विभागले कार्यन्वयनमा ल्याउने भएपछि सुनसरी–मोरङ औद. . .
विराटनगर । समाचार लेखेको विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दिइएको गलत अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बुधबार विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीले दिइएको अभिव्यक्ति संविधान वि�. . .
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेले असार २४ गते राती मोवायल पसलमा चोरीको आरोप लाग्यो । उनलाई प्रहरीले त्यहि आरोपमा पक्राउ पनि ग¥यो ।मोवायल चोरीको आरोपमा पक्राउ परेका उनको साथबाट बरामद भने पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भयो । पुरानो भद्रपुरमा राजु अग्रवालले सं. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेको भन्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पत्रकार विरुद्ध गलत मनसायसहितको अभिव्यक्ति दिएको भन्दै पत्रकार संघसंगठनले ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस चौतारी नेपाल मोरङ र प्रे�. . .
राज्यको पुर्नसंरचनापछि सात प्रदेशमध्ये एकनम्बर गणनामा रहेको प्रदेश १ ले अहिलेसम्म नाम पाएको छैन । प्रादेशिक संरचनाको पाँचवर्षको कार्यकाल समाप्त उन्मुख छ । विगतका दिन निन्द्रामा रहेका प्रदेश सांसद यतिबेला घनिभूत रुपमा प्रदेश नामाकरणको बहसमा छन् । अवधीको समाप्ती हुँदा नामाकरण राख्न समेत असमर्थ भए, �. . .
विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मान कार्यक्रमको विराटनगरमा विरोध प्रर्दशन भएको छ । स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषी संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा धर्नाप्रर्दशन सहित विरोध गरेका हुन् । प्रदेश एकको संस्कृ�. . .