विराटनगर । प्लाष्टिक फोहोरको उचित व्यवस्थापनका लागि नीतिनिर्माण गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरमा अनुसन्धान गरी तयार पारिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा औंल्याइएका विषयको बारेमा सरोकारवालासंगको छलफल कार्यक्रम मंगलबार उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सको आयोज�. . .
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् । मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको सम�. . .
काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने तय भएको छ । मंगलबार बस्न लागिएको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, बैठकमा सार्वजनिक नीति तया प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद श�. . .
इन्दु कुमारी साह विराटनगर । नेपालकै ठूलो धार्मिक पर्व मानिने विराटनगरको ५८ औँ रथयात्रा यसवर्ष भव्यताका साथ सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीको दावी अनुसार यसवर्ष रथयात्रामा पाँचलाख बढी धर्मानुरागी सहभागि भएका थिए । यसपटक नयाँ रथ आकर्षण बनेको थियो । सोही कारण भक्�. . .
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचन. . .
विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो। प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्य. . .
विराटनगर । विराटनगरमा आइतबार निकालिएको राधाकृष्ण रथयात्रामा भारतबाट चोरी गर्ने गिरोह नै आएको थियो । प्रहरीले रथयात्रा अवधीभर ५७ जना व्यक्तिलाई शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेको थियो । त्यसमा भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कोप�. . .
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्र�. . .
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा अहिले राधाकृष्ण मन्दिरबाट अगाडी बढेको छ । रथ जतिजति अगाडी बढ्दै जान्छ त्यतित्यति ‘राधे कृष्ण, गोपाल कृष्ण’ मन्त्रोउच्चारण भइरहेको छ । रथबाट प्रधान सारथी पण्डित भवानी शंकर निरौलाले यसलाई अगाडी बढाउन भूमिका निर्वाह गर्नुहुन्छ । विश्रामस्थलमा रोक्�. . .
विराटनगर । विराटनगरका निकालिने राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अहिले रथ अगाडी बढाइएको छ । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत �. . .
विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .
विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .