विशेष

गेम चेन्जर काम गर्न सबै मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पा�. . .


विराटनगरमा अबको दुईदिनपछि राधाकृष्ण रथयात्रा, आयोजकको भव्य तयारी

विराटनगर । अबको दुईदिन पछि अर्थात भदौ १ गते आईतबार विराटनगरमा निकालिने लागिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भव्य रुपमा भइरहेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले यसपटकको ५८ औँ रथयात्राको तयारीको लागि सम्पुर्ण रथयात्रा समारोह उपसमितिहरुसँगहरु छलफल तथा भेटघाटलाई निरन्तरता दिईरहेको . . .


महेन्द्र मोरङ क्याम्पसमा पुनः विवाद, विद्यार्थीमाथि निर्घात कुटपिट

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पुनः लफडाको घटना भएको छ । बिहीबार बिहान मानविकी संकायको परिसरमा सोसल वर्क प्रथम वर्षमा अध्ययनरत विद्यार्थी जमसेद आलममाथि निर्घात कुटपिट गरिएको हो। नेविसंघ इकाइ समितिका अध्यक्ष प्रशान्त यादव, सनिम ठकुरी, बलराम कामतसहित १०–१२ जनाको सम�. . .


मुख्यमन्त्री कार्कीद्वारा राधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गराउने आश्वासन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .


ब्राउनसुगरसहित जोगबनीका तीनजना विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो।सराजुल र ३५ वर्षीया रुबी खातुन रहेका छन् । उनीहरुलाई विराटनगर–१३ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा चेकजाँच गरिएको थियो । त्यस क्रममा  . . .


नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् ।विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हा�. . .


हाँडी जातिलाई माझीको पहिचान दिन माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन मा. . .


किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका ह�. . .


प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् । प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि . . .


विराटनगरको बाल सुधारकेन्द्रबाट बाहिरीएका बाल बिज्याइँकर्ता सुरक्षाकर्मीको नियन्त्रणमा

विराटनगर । विराटनगर ३ मा रहेको बालसुधार केन्द्रमा आज दिउँसो भएको झडपपछिको तनावग्रस्त स्थितिलाई मोरङ प्रशाासनले नियन्त्रणमा लिएको छ । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा केही बेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । एक्कासी झडप भएर अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार. . .


विराटनगरमा रथयात्राका दिन पर्सादी र पानी बाँड्न बहुधार्मिक सहभागिता

इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशको ऐतिहासिक एवं सांस्कृतिक शहर विराटनगर आगामी भाद्र १ गते भव्य रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस दिन हजारौं भक्तजन श्रद्धा, भक्ति र उमङ्गका साथ शहरको विभिन्न मार्ग हुँदै यात्रामा सहभागी हुनेछन् । यस अवसरमा धार्मिक आस्थासँगै मानव सेवाको भावनाले पनि उत�. . .


दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै

काठमाडौं । दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले यस्तो बताएका हुन् । बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरी�. . .