विराटनगर । आवश्यकता बनेर आकस्मिक घोषणा गरिएको निर्वाचनको मिति नजिक छ । अबका ११ दिनका दिन मतदान हुँदैछ । यो बीचमा चुनाव हुने नहुने विषयका बहस चलिरहेका छन् । कुनै ठूलो प्रलय नभएमा निर्वाचन फागुन २१ गते हुने सबै तम्तयार जोरजाम मिलिसकेको छ । निर्वाचनमा सबै राजनीतिक दल होमिएका बखत यसलाई बहिष्कार गर्नेहरुक. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलकी २७ वर्षीया सविता मण्डल आफ्नै श्रीमानबाट निर्घात कुटपिटमा परेर गम्भीर घाइते भएकी छन् । पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार गत बिहीबार रातको समयमा ३५ वर्षीय श्रीमान अमित मण्डलले सविताको मुखमा कपडा कोचेर कुटपिट गरेका हुन् । कुटपिटका कारण सविताको नाक�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार छन्, विराटनगर जामुनगाछीका उत्तम दाहाल । उनको चुनाव चिन्ह मसीको डिम्बा (बोतल) हो । निर्वाचनको चर्चा उचालिदै चुनावका दिनसम्म आउँदा भोट माग्दै घरदैलो गरिरहेका दाहाल विराटनगर कलेज रोडको एक चिया पसलमा भेटिए । निर्वाचनले छोएका दाहाल आफ्ना एजेण्डा सुन. . .
विराटनगर। विराटनगर–९ स्थित बिराट क्याम्पस (सोम्स)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको बीबीएस तथा यूके बोर्डको एसीसिएमा अध्ययनरत विद्यार्थीहरूका लागि ४ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले पोखरा र घान्द्रुक क्षेत्रमा स्थानीय उत्पादनको बजारीकरण�. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सवन्धी कोशी प्रदेश स्तरीय अभिमुखिकरण कार्य. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् । कार्यक्रममा लुम्बिनी �. . .
विराटनगर । विराटनगरमा सम्पन्न चौथो मिल्श भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब ९निलो० ले जितेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई एक जिरो गोलअन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बन�. . .
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ । विभागको तथ्याङ्कले नेपालमा परिवार नियोजनका साधन तथा यौन स्वा�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वा. . .
विराटनगर । विराटनगर–१६ रानी बर्माटोलमा रहेको श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती साताव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । गत फागुन २ गतेदेखि सुरु भएको हीरक जयन्ती महोत्सवको शुक्रबार विशेष समारोहका साथ समापन गरिएको हो । हीरक जयन्तीको उद्घाटन वि।सं. . .
मोरङ । चुनाव नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । झण्डा–पर्चा–ब्यानर, माइकिङ्ग, डि जे तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने क्रम बढ्दो छ । निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर फागुन ४ गतेदेखि १९ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था छ भने मतदान. . .
विराटनगर । मोरगका सुरक्षा निकायले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान तथा सुरक्षा अभ्यास गरेको छ । विराटनगर १४ स्थित स्थित डिग्री क्याम्पसको मैदानमा शुक्रबार दिउसो गरिएको नमुना मतदान र सुरक्षा अभ्यास गरिएको हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यव. . .