इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून छ। चाडपर्वका लागि घर गएका विद्यार्थीहरू समयमा फर्किन नसक्दा विद्यालयमा ६० देखि ७० प्रतिशतसम्म विद्यार्थीको उपस्थितिमा कमि आएको प्राचार्यहरु बताउँछन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। हाजिरी नप�. . .
विराटनगर । कर्जाको ब्याजदर एकल अंकलमा झरेपनि पुराना ऋणीहरुले बैंकको ब्याजदर पुरानै बुभाउनु परेको गुनासो बढेको छ । बैंकहरुको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभईरहेको बेला कतिपय ऋणीहरुले मारमा परिरहेको गुनासो गरेका हुन् । तरलता बढेर कर्जाको ब्याजदर एकल अंकमा बैंकहरु झारिरहेका छन�. . .
विराटनगरको दक्षिणी भेगका नागरिकसँग महानगरपालिकाले गरेको सार्वजानिक सुनुवाईमा विकासको प्रभाव कमजोर भएको गुनासो गरे । नागरिकका गुनासो सुन्न पुगेका जनप्रतिनिधिलाई वर्षाको समयमा हुने समस्यालाई आत्मासाथ गरेर हिउँदमा योजना निर्माण गर्नुपर्ने सुझाव उनीहरुको थियो । डुबानको समस्या विराटनगरको मात्रै ह. . .
विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिट अनुसार नै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । विराटनगरमा श�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाले विकासले छुन नसकेको भन्दै आक्रोश पोखरेका छन् । वडा नं १३, १४, १५, १६, १७ र १८ का बासिन्दाले आफुहरु विराटनगरको नागरिक नै नभएको जस्तो व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। कार्यक्रममा बोल्दै दरैया बस्तीका एक युवाल�. . .
काठमाडौं । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ । भारतको मनोहर लाल खाट्टर, बंग. . .
विराटनगर । मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले निर्वाचन अधिकृतको कार्यालय उ. . .
विराटनगर । नेपाल न्यूरो सर्जनको ११ औं राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा पहिलोपटक हुने भएको छ । सुनसरीको इटहरी स्थित होटल सोल्टीमा आज शुक्रबारदेखी मुलुकभरका १५० भन्दा बढी न्युरो सर्जन विशेषज्ञहरुको भेला हुने भएको हो । न्यूरो सर्जन समाजले विराटनगरमा यस अघि नै पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन ह. . .
झापा । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मङ्सिर २ गतेदेख�. . .
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी यो पर्व समापनको तयारीमा जुटेका छन् । यो पर्व सम. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन कडा निर्देशन जारी गरेको छ । सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा ह�. . .
सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती द�. . .