विशेष

विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथिति र अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आगामी शनिबार विराटनगरमा हुने प्रादेशिक ‘इकोनोमिक समिट’ को तयारीलाई तिव्र पारिएको छ । उद्योग संगठन मोरङले ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ नारासहित आयोजना गर्ने सम्मेलनको तयारी तिव्र पारेको हो �. . .


एमसीसी विरुद्ध विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटनगर । संयुक्त गणतान्त्रिक मोर्चाले संसदमा एमसीसी प्रस्ताव टेबुल गर्ने गठबन्धन सरकारको निर्णय विरुद्ध प्रदर्शन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सात कम्यूनिष्ट पार्टीका कार्यकर्ताले एमसीसी नेपाललाई आवश्यकता नरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवा. . .


विराटनगरस्थित किचन आईकन्सको सफलताको १ वर्ष, फेबरका उत्पादनप्रति ग्राहकको बेग्लै आकर्षण

विराटनगर । विराटनगर-७ हनुमानदास रोडस्थित किचन आईकन्सले आफ्नो सफलताको १ वर्ष पुरा गरेको छ । विराटनगरमा रहेर फेबर ब्राण्डका किचेन अप्लाईन्सेस बिक्री गर्दै आएको किचन आईकन्सले शनिबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो । गतवर्ष फाल्गुण ७ गतेदेखि शो-रुम सञ्चालन गरेर किचन आईकन्सले इटालियन प्रविधिमा आधार. . .


विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१ को सेकेण्ड भाईस गभर्नर निर्वाचित

विराटनगर । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ए१ को १०औ कन्भेन्सन बाट विराटनगरका विकास अधिकारी सेकेन्ड भाइस गभर्नरमा निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न कन्भेन्सनमा डिष्ट्रिक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा बिजयी हुनु भएको छ । सामाजिक क्षेत�. . .


प्रदेश १ मा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय १९ जना पीडित

विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा शनिबार ३० औं. . .


कोशी अनलाईनको कार्यालयमा बम हान्ने धम्की दिने विरुद्ध महासंघको भत्र्सना

विराटनगर । विराटनगरमा रहेको कोशी अनलाईन खबरलाई सुनसरी धरानका मनोज विकले बम हान्छु भनि दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ मोरङले भत्र्सना गरेको छ । गत २०७८ माघ २५ गते सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गोर्खा एकेडेमी स्कुलअगाडि भएको एउटा अमानवीय घटनाबारे विराटनगरको कोशी अनला�. . .


विराटनगरमा भएको एसबीएससी चित्रकलाको उपाधि माउन्ट मकालु र चिल्ड्रेन एकाडेमीलाई

विराटनगर । विराटनगरमा भएको ‘एसबीएससी चित्रकला’ प्रतियोगिता उपाधि मोरङको रंगेलीमा रहेको माउन्ट मकालु र चिल्ड्रन एकाडेमीले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा माउन्ट मकालु�. . .


काव्यारोहणमा गुञ्जिए सुमन पोखरेल

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक बिहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कविता वाचन गरेका हुन् । �. . .


विराटनगरमा जारी जुत्ता चप्पल मेला फेरी एक महिना थपियो

विराटनगर । विराटनगरमा जारी जुत्तापप्पल मेला पुन एक महिनाको लागी थप गरिएको छ । स्वदेशी वस्तुको प्रवद्धन गराउने उदेस्यका साथ गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा मेला आयोजना गरिएको मेला फागुन महिनाभरी जारी रहने आयोजकले जनाएको छ । मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक ब�. . .


मृतकका श्रीमतीलाई रोजगारी दिने सहमति भएपछि मृतकका आफन्तले शव बुझे

विराटनगर । मृतकका श्रीमतीलाई अस्पतालमा रोजगारी दिने सहमती भएपछि लाईगार्ड हस्पिटलको विवाद टुङ्गिएको छ । अस्पताल प्रशासन , मृतकका आफन्त, मोरङ प्रहरी र बर्जुगााउपालीकाका जनप्रतिनीधी विच भएको छलफल पछि विवाद टुङ्गिएको हो । अस्पतालसँग मृतका आफन्तले ५ लाख क्षतिपुर्ति दिनुपर्ने माग राख्दै आएका थिए । अस्प. . .


नेपालको उत्कृस्ट बलिंङ , ओमानलाई ३९ रनले हरायो

विराटनगर । ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायर अन्तर्गत नेपालले पहिलाे खेलमा विजय भएको छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन �. . .


विराटनगरको शिक्षादिप कलेजद्धारा उत्कृष्ट विद्यार्थीलाई ७० लाख बराबरको छात्रवृति प्रदान

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान सं. . .