विराटनगर । अवैध रुपमा भन्सार छली भारत तर्फ लैजादै गरेको ६० वटा भन्दा सुँगुरका पाठा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बि.ओ.पी दरैया विराटनगरका प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली विराटनगरबाट भारत तर्फ तस्करी हुदै गरेको सुँगुरका पाठा बरामद गरेको हो । विराटनगर . . .
विराटनगर । नेपाली काँग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएपनि राजनीति जितेको दावी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरेर निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदा. . .
विराटनगर । विराटनगरमा उपचारका लागि आएका सर्वसाधारणलाई झुक्याएर विभिन्न क्लिनिक तथा फार्मेसीमा पु¥याउने कार्य गर्दै आएको आरोपमा चारजना स्वास्थ्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । गाडीबाट आएका सर्वसाधारणलाई राम्रो चिकित्सक र राम्रो औषधी पाइने स्थानमा पु¥याएर कमिसन खानेहरुलाई प्रहरीले पक्राउ . . .
झापा । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक�. . .
विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठकलाई यूवा नेतृत्वले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको मिति घोषणा भईसकेपछि पदाधिकारी तय गर्न लागेपछि युवाहरुले त्यसको विरोध गर्दै बैठक बहिष्कार गरेका हुन् । जिल्ला अधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका यूवाहरुले त्यस अगाडी नै पदाधिकारी तय गर्ने प. . .
विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .
विराटनगर । अनावश्यक व्ययभार कम गर्न भन्दै सरकारी क्वाटरमा बसाई सरेका प्रदेश १ का मुख्यमन्त्रीले मन्त्री नै नभएको मन्त्रालयमा स्वकीय नियुक्ति गरेका छन् । मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रीविहिन उद्योग, पर्यटन, वन तथा वातावरण र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २/२ जना प्रमुख स्वकी�. . .
विराटनगर । होटलमा महिलालाई राखेर पुरुषसँग यौनसम्बन्ध गराएर व्यापार गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा पुरुषसँग महिलालाई यौन सम्पर्क गराएर रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–४ का गौतम लेप्चा र . . .
विराटनगर । विराटनगर–१० मलाया रोडस्थित प्रदेश १ सरकारले गरिरहेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । स्वीस सरकारको ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय मार्फत् भईरहेको अस्पताल विस्तारको कार्य अन्तिम चरणमा पुगेको हो । कोभिड महामारीको दोश्रो लहरमा प्रदेश सरक�. . .
विराटनगर । चेन्जिङ रुममा सिसिटीभी क्यामेरा जडान गरेर प्रविधिको दुरुपयोग गरेको आरोपमा प्रहरी विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । सिल�. . .
प्रदेश नम्बर एकका युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिए पश्चात् आफ्नो निर्वाचन केन्द्रित अभियान लाई तिब्र पारेर हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका छन । हाल आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको. . .
विराटनगर । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ गर्ने भएको छ । एप्पल इन्टरटेनमेन्टले आउँदो शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्ने भएको हो । मंगलबार . . .