विशेष

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास ल�. . .


षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र अनलाईन खरबरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्य�. . .


विराटनगर आयल निगममा मोटरसाइकल टिपरमा ठोकिएर दुईजना घाईते

विराटनगर । विराटनगर–४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् । आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरमा मोटरसाइकल ठक्कर खाँदा दुईजना घाईते भएका हुन् । बाटो काट्दै गरेको टिपरमा दक्षिणबाट उत्तरतर्फ गईरहेको को २७ प ६६९ नम्बरको मोटरसाई�. . .


थ्री नेसन्स कप : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यसैगरी शनिबार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । आजको ख. . .


झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्. . .


विराट गोल्डकप:विराटनगर सिटीले जावलाखेललाई २-१ ले पराजित गर्दै फाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक �. . .


विराटनगरमा वाई–फाई नेपालको सेवा विस्तार

विराटनगर । वाई–फाई नेपाल प्रा.लि ले विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ । ईन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने उद्देश्यका साथ विराटनगरमा सोमबारबाट आफ्नो सेवा विस्तार गरेको हो । विराटनगर– ९ महेन्द्र चोक, पुष्म मार्गमा शाखा कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यालय�. . .


सपना पछ्याउँदै आकाशमा उड्छिन् आइशा खातुन

सुजता लिम्बु विराटनगर । सुनसरी सोनापुर निवासी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो थियो । यहि साथले उनी यति एयरलायन्सको जहाजमा एयर होस्टेज बनेर उडान भर्ने भइन् । मुस्लिम समुदायमा महिलाहरुका लागि निर्माण गरिदिएको धार्मिक, सांस्कृतिक बन्धनका पर्खाल भत्काएर उनी आकाशमा उडिरहने स्थानमा पुगेक�. . .


विराटनगरमा चैत १८ गते चारसय सहभागिको एकसाथ दौड : शान्ति र अहिंसाका लागि विश्वसँग सहभागिता

विराटनगर । विराटनगरमा चैत १८ गते शनिबार शान्ति र अहिंसाका लागि म्याराथुन हुने भएको छ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन (जीतो लेडिज जैन) विराटनगरले म्यराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । जीतो लेडिज जैन विराटनगरका अध्यक्ष सन्तोष जैनका अनुसार चारसय सहभागीले एकसाथ म्याराथुनमा सहभागिता जनाउन. . .


विराट गोल्डकपमा आज रचना रिमाल आउने

विराटनगर । पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायिका रचना रिमाल आज विराट गोल्डकपमा आउने भएकि छिन् । विराटनगरको सहिद मैदानमा जारी रात्रिकालीन गोल्डकपमा सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन विराट गोल्डकपमा आउने भएकी हुन्। गायिका रिमालले टिकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइ�. . .


जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान ब�. . .


मृतक लिम्बुको परिवारलाई तीनलाख राहत दिने निर्णय

विराटनगर । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भइ उपचारका क्रममा मृत्यु भएका पदम बहादुर लिम्बू लाजेहाङको परिवारलाई प्रदेश सरकारले तीनलाख रुपैँया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनमा सहभागी उनको मृत्यु भएपछि परिवारलाई राहत दिने निर्णय गरे�. . .