मणिराम दाहाल सुन्दरहरैँचा । लामो समय देखी बन्द अवस्थामा रहेको विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन:सञ्चालनमा आएकाे छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएकाे हाे । विराट सिने हलमा पहिलो नेपाली फिल्म छक्का पञ्जा ४ शुक्रबारदेखि प्रर्दशन भएको उत्त हलका सञ्चालक तथा फिल्म क्षेत्रका निर्माता चिरञ्�. . .
काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको नामावली सूची प्रकाशन हुदैँछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता नामावली सूची प्रकाशन गरिने लागिएको हो । यसअघि चुनावमा भाग लिने विद्यार्थी सं. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजारले चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । यसैविच सेन्ट्रल बजारले शनिबार एक कार्यक्रम गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वार्षिकोत्सव अवसर पारेर शनिबार बिहान सेन्ट्रल बजारका कर्मचारीहरुबीच निर्देशक राकेश जैनले केक समेत काटेका थिए । �. . .
धरान । धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । धरान १६ स्थित रङ्गशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो । एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटम�. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हट�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श मावि परिसरमा शनिबार एकदिने विज्ञान प्रदर्शनी भएको हो । हिसान, प्याब्सन र एन-प्याब्सन मोरङसँगको सहकार्यमा भएको प्रदर्शनीमा उत्कृष्ट भएर सत्यनारायण मावि प्रथम. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो । सडक मापदण्डमा परेका संरचना हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगर�. . .
विराटनगर । नेपाल प्रहरीका पुर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेका छन् । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटामा दुर्घटना परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । पुर्वबाट पश्चिम पुष्पलाल . . .
दमक । फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको छ । बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो । प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश १ का �. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर�. . .
नेपालले यो आर्थिक वर्षमा १ अर्ब २० करोड अप्टिकल फाइबर तार तथा कनेक्टरहरु आयात गरेको छ । आयात र निर्यातको डेटा तपाइले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल ट्रेड पोर्टलमा हेर्न सक्नु हुनेछ। चालु आर्थिक वर्षमा १ अर्ब ५७ करोडको राउटर आयात गरिसकेको नेपालले १ अर्ब भन्दा ज्यादाको कम्यु�. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् । शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्या�. . .