विशेष

बिना इजाजतको औषधी बिक्री तथा सेवन गरेको आरोपमा तीनजना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे–६ का रोहिन मण्डलसहित तीनजनालाई औषधी व्यवस्था कार्यालय विराटनगरले नियन्त्रणमा लिइएको छ । मण्डलले आफ्नो रोहिन सामुदायिक क्लिनिकको आडमा बिना इजाजतको औषधी ल्याएर घरबाट बिक्री गर्ने गरेको पाइएपछि उनीसहित अन्य दुईजनालाई पक्राउ गरिएको हो । मण्डलले बिक्री गर्ने औषधी सेव�. . .


कारोबार लेनदेन, योजना जग्गा हडप्ने

विराटनगर । घरायसी प्रयोजनका लागि आर्थिक लेनदेनको कारोबारमा मृत्युपछि पनि परिवारका अन्य सदस्यसँग ‘मिटरब्याज’को अंकुश लगाएर जग्गा हडप्ने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा ‘मिटरब्याजी’ पीडितले दिएका ३७ उजुरीको विवरणमध्ये केहिको सामान्य कारोबार सुरु गरेर मिटरब्याजको अंकुशबाटै घरजग�. . .


विराटनगर–१२ मा ‘ग्याङ्ग फाइट’ दशजना घाईते

विराटनगर । विराटनगर–१२ मल्हन्वा टोलमामा दुई पक्षबीच ग्याङ फाइट हुँदा दशजना घाइते भएका छन् । मङ्गलबार साँझ भएको ग्याङ फाइटमा घाईतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार राजबंशी गम्भीर घाइते भएका हुन् । न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ । अन्यको कोसी अस्�. . .


तमिलनाडुका व्यापारी आमसर्वसाधरणलाई ठगी गरेको आरोपमा विराटनगरबाट पक्राउ

विराटनगर । घरायसी सामान खरिद गरेको १८ दिनभित्र ५० प्रतिशत छुट दिने प्रभोलनदेखाई सर्वसाधरणलाई झुक्काउन लागेको आरोपमा तामिलनाडुका एक जना व्यापारीलाई विराटनगरबाट नियन्त्रणमा लिएको छ ।   तामिलनाडुकाका ३ जना नागरिकले मिलेर विराटनगर ५ स्थित भृकुटी चोकमा रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्. . .


विराटनगर–३ बाट तास खेलेको आरोपमा आठ जना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका ३ बाट तास खेलि रहेको अवस्थामा आठजनना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ५१ हजार २९८ नेपाली र दुईहजार १०० भारतीय रुपिँयासहित उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु जुवा कसुरमा पाँच दिनको �. . .


‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ चिया, अलैंची र छुर्पीदेखि लौरोसम्म आकर्षण

विराटनगर । प्रदेश १ का स्थानीय उत्पादनसँग पर्यटकलाई जोड्न पर्यटन ब्राण्ड, लोगो र नारा तय गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले असार १५ गते गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलबार मन्त्री खिनु लङ्वा लिम्बुलाई प्रतिवेदन बुझाएको हो । ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ नारा अंतिक लोगोमा १४ जिल्लाका �. . .


प्रहरी निरीक्षकद्धय नेम्बाङ र अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपा. . .


प्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी, पहाडी जिल्लामा छैनन्

विराटनगर । मिटरब्याजी विरुद्ध उजुरी प्रदेश १ का पहाडी जिल्लामा हालसम्म परेको देखिएको छैन । एक नम्बर प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेका छन् । त्यस बाहेक पहाडी जिल्लामा कोहि पीडित भएको उजुरी परेको छैन । प्रदेश १ अन�. . .


मोरङ कारागार विराटनगरका कैदीबन्दीको विवरण संकलन

विराटनगर । मोरङ कारागार विराटनगरका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कारागारमा डेस्क स्थापना गरेर कैदीबन्दीको विवरण संकलन सुरु गरेको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार कारागारमा रहेका ९९६ पुरुष �. . .


विराटनगरमै छन् मिटरब्याजी

विराटनगर । विराटनगरका आठजना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएका छन् । मोरङमा ३७ जना पीडितले उजुरी दिदाँ विराटनगरका १३ जना रहेका छन् । विराटनगर–१८ का धनजीत मण्डल, विराटनगर–१२ का झरीलाल कुसियैत यादव, विराटनगर–१७ का शिवु विश्वकर्मा, विराटनगर–४ का महानन्द यादव, विराटनगर–१४ का लक्�. . .


वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने

विराटनगर । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने माग गरिएको छ । केही महिनायता प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चि�. . .


विराटनगरमा अन्तराष्ट्रिय ब्राण्डका कस्मेटिक सामाग्री पाईने कस्मेटिक स्टोर संचालनमा

विराटनगर । एउटै छाता मुनी कस्मेटिक श्रृंगारका सामाग्री तथा ब्राण्डेड लेडिज व्याग उपलब्ध गराउने लक्ष्य सहित विराटनगरको ट्राफिक चौकमा ओएसएस कस्मेटिक स्टोर संचालनमा आएको छ । करिब ४० लाखको लगानीमा विराटनगरकी उद्यमी महिला रिता ढकालले नारी विशेष श्रृंगारका सामाग्री उपलब्ध गराउदै संचालनमा ल्याएकी हु�. . .