विशेष

विपद्जन्य घटनाको उच्च जोखिम : २० लाख मानिस प्रभावित हुने

काठमाडौं । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य �. . .


विराटनगरका उद्योगीलाई अर्थमन्त्रीद्वारा वार्ता आह्वान, काठमाण्डौं जाने तयारी

विराटनगर । वनस्पति घ्यूतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगका सञ्चालकले करको दरमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले विराटनगरका उद्योगीहरुलाई वार्ताका लागि बोलाएका छन् । आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका प्रतिनिधिला�. . .


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । त्यसैगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२ रुपैयाँले बढेर १६५ पुगेको छ । निगम�. . .


क्रोएसिया पठाईदिने भन्दै ठगी गरेको आरोपमा विराटनगरका एकव्यक्ति काठमाण्डौंमा पक्राउ

विराटनगर। क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा विराटनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका स्थायी घर भएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् । हाल काठमाडौं महानगरपालिका–१० बस्‍दै आएका थिए । बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनु�. . .


तराईमा डिएसपी र पहाडमा प्रहरी निरीक्षकको कमाण्डमा मनसुन विपद्प्रतिकार्य टिम

विराटनगर । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको हो । बिहीबार आन्तरिक मामिला तथा कानून मन. . .


प्रदेशको नामाकरण सहजीकरणका लागि एमालेको तर्फबाट ५ सदस्यीय समिति गठन

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो. . .


विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोज�. . .


दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन जेठ २८ गते

विराटनगर । दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन यही जेठ २८ गते हुने भएको छ । श्रष्टा नेपालको आयोजनामा विराटनगरस्थित होटल श्री कृष्णमा दिनको ११ बजेदेखि मिस्टर एण्ड मिस विराटनगरको अडिसन हुने भएको हो । ३ बजेसम्म चल्ने अडिसनमा विराटनगरका करिब ५० भन्दा बढी युवायुवतीहरुको सहभागिता रहने आयो�. . .


विराटनगरका उद्योगी बजेटप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शनमा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राख�. . .


विराटनगरबाट ५०० बोरा मकै लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ केसलियाबाट भन्सार छलेको ५०० बोरा मकैसहित ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले २३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिइएको हो । ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर �. . .


डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् । बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गर�. . .


प्रदेश सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन : उद्योगी राउत

विराटनगर । प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किमिसको नीति तथा कार्यक्रम–२०७९ ल्याएको उद्योगी–व्यवसायीले बताएका छन् । उद्योग, कृषि, उर्जा, यातायात, भौतिक पूर्वाधार, सुचना प्रविधि, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रमले केहि उत्साह थप्न. . .