विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा ब�. . .
विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारलाई भारतसँगै तेस्रो मुलुकमा निर्यात गर्नका लागि मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । उच्चमूल्य कृषि नगदेबालीको रुपमा रहेका यी वस्तु भारतमा अहिलेसम्म निर्वाध निर्यात भइरहेको भएपनि यसको बजार विस्तारका ल�. . .
फागुन २१ गतेको निर्वाचनमा दुईतिहाई बहुमत नजिक प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग नागरिकले भरपुर आसा राखेका थिए । निर्वाचन अगाडी नै अबको भरोसा रास्वपा मात्रै बन्नसक्छ भन्ने आभास नागरिकका अभिव्यक्तिबाट पाइन्थ्यो । आफ्नो मताधिकार प्रयोग गर्दा समेत त्यहि नतिजा दिलाए । रास्वपाले निर�. . .
विराटनगर । कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा विभिन्न राजनीतिक धारबाट फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ । नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष, प्रतिपक्ष तथा सत्ता साझेदार दलभित्र समेत भिन्न धारणा सार्वजनिक भएका छन् । विपक्षी दल . . .
विराटनगर । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका छन् । यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरे�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र घर–घरबाट उठाइने फोहर समयमा व्यवस्थापन नहुँदा स्थानीयवासीको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विगत केही महिनादेखि फोहर संकलन, बिसर्जन नियमित रूपमा भइरहेको गुनासो बढ्दो छ । स्थानीयले घर तथा सडकमा उत्पादन भएको फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका स. . .
विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको गस्ती टोलीले झापाको भद्रपुर नगरपालिका–३ क्षेत्रमा शंका लागेर जाँच गर्ने क्रममा भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई पक्राउ गरेको. . .
विराटनगर । कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत ग�. . .
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास न�. . .
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१२ रोडशेष स्थित कोशी लोकमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा.प्रदेश ०१–०३१ च १२२३ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र .१–०४–००२ प १५९३ नम्बरको १६० सिसी बजाज मोटरसाइकललाई ठक्क�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र सुकुम्बासी समुदायको बसोबास १४८ वर्षअघिदेखि रहेको तथ्य फेला परेको छ। महानगरपालिकाले संकलन गरेको विवरणअनुसार वडा नं. ४ स्थित बनलौरी टोलका १२५ घरधुरी वि.सं. १९३५ सालदेखि बसोबास गर्दै आएका हुन्। महानगरपालिकाको वातावरण शाखाका अधिकृत गोपाल निरौलाका अनु�. . .