विशेष

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : नेता गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा बिहिवार सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले स्थिर सर�. . .


प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध व. . .


२०८९ सालमा राजनीतिबाट विश्राम लिन्छु : विजयकुमार गच्छदार

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले दुई ठूला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले यस्तो भनाइ राखेका हुन् । अहिलेको पाँचदलीय गठबन्धन मिलेर निर्वाचनमा जाँदा कुनै पनि दलले बहुमत ल्या. . .


विराटनगर महानगरको अभियानमा व्यापारीको साथ

विराटनगर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर. . .


किराँत समुदायहरूले महान पर्व चासोक तङ्नाम

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत समुदायले ख�. . .


सांसद हुन मिडिया समाएका अरुण राठी साझेदारबाटै बन्धक, खत्ताबलाई खोज्दै प्रहरी

विराटनगर । काठका सामग्री टाँस्न प्रयोग गरिने ‘राठीकोल’ नामको कम्पनी, विराटनगरको डीपीएस स्कुल, हेरिटेज स्कुल, इस्टर्न इन्जिनियरिङ कलेजका सञ्चालक अरुणकुमार राठी गत हप्ता आफ्नै साझेदारबाट बन्धक बनाईए । विराटनगरका उद्योगी राठी व्यापारिक साझेदार बनेर ‘नेपाल टाइम्स’ नामक अनलाइन टेलिभिजनको सञ्चालक समे�. . .


हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माणलाई तिव्रता दिन आग्रह

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्ग. . .


विराट एक्स्पो : कृषि छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषि सम्बन्धी आधुनिक प्रवि�. . .


के हो चासोक तङ्नाम ?

पथरी । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भ�. . .


समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधि�. . .


उधौली पर्व मनाइँदै

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ”, किराँती राई यायोख्खाका अध्यक्ष �. . .


पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि कानुन बन्न आवश्यक छ : इन्दिरा भट्टराई

सुजता लिम्बू विराटनगर । दैनिक जस्तो महिलामाथि हुने हिंसाको स्वरुप, तौर तरिकाका अनेक रुपहरु आइरहेका हुन्छन् । त्यसो त महिला हिंसा घर बाहिर मात्रै होइन, परिवार भित्रै पनि हुनेगरेको पाइन्छ । अहिले लैङ्गिक हिंसासम्बन्धि १६ दिने अभियान चलिरहेको छ । दशकौँ देखि चलिरहेको यो अभियानले कतिको सार्थकता पाएको �. . .