विराटनगर । विराटनगर महानगरपालिकाले रिक्त नगर प्रहरीको पदको लागि ९ महिना अघि भर्ना आवेदन खुलाएको थियो । २०८१ साल असोज ३० गते नगर प्रहरी जवान पदको लागि ३५ जना माग सहितको सुचना प्रकाशित गरेको थियो । तर आज ९ महिना वितिसक्दा पनि कुनै प्रकृया अगाडी नबढेपछि आवेदकहरुले गुनासो बढ्न थालेका छ । सूचना प्रकाशित गर�. . .
रौतहट । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् । बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिसा नेपालीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष�. . .
रबिन्द्र बराल, विराटनगर। मोरङको दक्षिणी भेगका कृषकहरु यतिबेला ८० प्रतिशत घान रोपाई सक्किनुपर्ने तर समयमा पानी नपर्दा २५ प्रतिशत मात्रै रोपाई भएको छ । असार वितन लाग्दा समेत खेतमा पानी नहुदा खेत जोतेको खेतमा समेत धुलो उडन थालेको छ । समयमै पानी नपर्दा कृषकहरु मोटरको भरमा खेती गर्न बाध्य रहेका छन । मोटर�. . .
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री यादवले जलवा. . .
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्न. . .
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव२०८०÷२०८१) पेस गर्ने कार्यस�. . .
काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् । प्रधानमन्त्री �. . .
इन्दु साह, विराटनगर । जोगवनीबाट घरायसी प्रयोजनको लागि ल्याएको सामान प्रहरीले जबरजस्ती खोसेर दु:ख दिएको सुनसरीको दुहवी ६ का रोहित कुमार रौनियारले आरोप लगाएका छन् । सोमबार दिउँसो जोगवनीबाट क्यान्टिनका लागि आवश्यक घरायसी सामान लिएर फर्कंदै गर्दा विराटनगर १३ रानी आँखा अस्पताल नजिकै प्रहरीले रोकेर जबर. . .
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट तथा गुरुकुुल सिए विराटनगरका संचालक मुकुल भट्ट र सविन कार्कीले सुरु गरेको व्यवसाय ‘मेरो कोडिङ क्लास’ले शार्क ट्याङ्क नेपालबाट १.०२ करोडको लगानी जुटाएको छ । मेरो कोडिङलाई शार्कद्वय क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले सो लगानी जुटाईदिएका हुन् । हिमालय टेलिभिजनब�. . .
काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भार. . .