विशेष

विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना, प्रहरी सहायक हबल्दारको मृत्यु

विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय भीम खड्का परेका हुन्। खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको जिल्ला प्रहरीले जनाएको छ। बुधबार राति करिब ९ बजे तिर मोटरसाइक. . .


किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौंली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच �. . .


कोशी अस्पताल विराटनगरका डाक्टर क्लिनिक नधाउन स्वास्थ्यमन्त्रीको निर्देशन

विराटनगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगरको अनुगमन गर्दै समग्र सेवाको अवस्थाबारे जानकारी लिएकी छिन्। उनले अस्पताल परिसरमा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे सम्बन्धित इन्जिनियर तथा अधिकारीसँग प्रत्यक्ष जानकारी लिएकी हुन्। अन�. . .


विराटनगरमा कडाई भएपछि नाका फेरेर प्रतिबन्धित औषधी भित्र्याउँदै कारोबारी

विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .


विराटनगरमा बाल क्रिकेटरका लागि टि–१० प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा १० वर्षमुनिका बालक–बालिकालाई लक्षित गर्दै आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा तीनदिने प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। ख�. . .


बेलबारीमा सुरु भयो नगरबस

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बिद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नौ महिना अगाडी खरिद गरेको नगर बसको शुभारम्भ भने सोमबार मात्रै गरिएको हो । नगर प्रमुख दिल प्रसाद राई र नितु थापा कोइरालाले नगर बसको शुभारम्भ गरेका थिए । उपप्रमुख थापाले प्राविधिक कारणले ढिलाई भएको बताएकी छिन् । उनले स्थानीय �. . .


दिगो विकास लक्ष्य हासिल गर्न अपा*ङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहन्छ : प्रधानमन्त्री

काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले �. . .


यस्तो बन्दैछ ‘प्रधानमन्त्री पार्क’, थपिएको म्यादमा सम्पन्न हुने विश्वास

सोनु साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण कार्य निर्धारित समयभन्दा ढिलो हुँदै अघि बढिरहेको छ। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको यो पार्कको काम समयमै सम्पन्न नहुँदा म्याद थप�. . .


विराटनगरमा १५ औं प्याब्सन स्पोट्र्स मिट, मंसिर १९–२१

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ । प्याब्सन मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोट्र्स मिटको तयारीबारे जानकारी गराएको हो । प्याब्सन मोरङका अध्यक्ष . . .


किन आईसिपीमा कार्गो अनलोड गर्न चाहँदैनन विराटनगरका उद्योगी

विराटनगर । दुई वर्ष अघि नेपाल–भारतका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन गरे । त्यहि दिन दुई देशबीच पारवहन सन्धि नवीकरण गर्दा चारवटा वस्तु मात्रै कार्गो रेलमार्फत ढुवानी गर्ने कुरा उल्लेख भयो । नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइल�. . .


रंगेलीमा आगलागी तथा तोडफोड गर्ने आठजना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा आगजनी तथा तोडफोड गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु राजनीतिक परिवारका धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका र सरकारी कार्यालय तोडफोड तथा आगजनीहरु पक्र�. . .


कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रो. . .