विशेष

मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो । माटो खन्�. . .


इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै स. . .


प्रधानमन्त्री असुरक्षामा परेको हो भने हामी सुरक्षा दिन्छौं: नेपाल

नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .


ताप्लेजुङको आगलागी नियन्त्रण बाहिर, ४० घर जले

विराटनगर । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।    स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ नगरप�. . .


प्रवीण बास्तोला मृत्यु प्रकरण : परियार पक्राउ, दुईजना अझै फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्र. . .


मोरङमा १ लाख ३५ हजारलाई कोभिड १९ विरूद्वको खोप लगाईने

विराटनगर । मोरङमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जाानकारी दिनुभयो । फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उनले बताए । त�. . .


विराटनगरका व्यवसायी भन्छन्–’लजिष्टिक नीतिले आपूर्ति प्रणाली चुस्त बनोस्’

विराटनगर । सरकारले लजिष्टिक नीति ल्याउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लजिष्टिक नीतिको मस्यौदा तयार गर्नका लागि सुझाव संकलन समेत सुरु गरेको छ । विराटनगरमा सोमबार नीतिको विषयमा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारले आपूर्ति प्रण�. . .


डिस्चार्ज भएको एक महिनासम्म पनि आमाछोरा विराटनगरको अस्पतालमै (भिडियो सहित)

प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड�. . .


राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट�. . .


२०७८ सालमा तीनवटा दशैँ परे, असोज २९ गते विजयादशमी

काठमाडाैँ विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक�. . .


प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरामा

गण्डकी प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आउनुभएको छ । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस�. . .


राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगरमा अमिता पोखरेल ,कमिटिलाई सक्रिय बनाउदै लैजाने प्रतिवद्धता

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिको अध्यक्षमा अमिता पोखरेल  (पौडेल ) चयन हुनुभएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीको तेस्रो अधिवेशनबाट पोखरेले अध्यक्षतामा १३ सदस्य सर्वसम्मतले चयन गरीएको छ । कमिटीको उपाध्यक्षमा सविता थापा (केसी ) सचिवमा भली सुब्बा, स. . .