विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आज दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने । मन्त्र गरिएको धागोको एउ�. . .
इन्दु कुमारी साह विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्। चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्न�. . .
विवेक दाहाल , विराटनगर श्रावन २३। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडी छनोट भएका छन्, जसबाट ३७ खेलाडी खरिद–विक्रि हुनेछन्। पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइज टोलीले ८० खेलाडी किनेका थिए। तर, त्यस सिजनका ३८ खेलाडी रिलिज भइसकेका छन्। यसपटक कर्णाल. . .
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कद�. . .
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ के�. . .
विराटनगर । मोरङ जिल्ला अदालतले जर्बरजस्ती करणी पीडितलाई पहिलो पटक ‘पीडित राहत कोष’ बाट क्षतिपूर्ति भराएको छ । कसुरदारबाट पीडितलाई क्षतिपूर्ति रकम भराउन नसक्ने अवस्था पाइएपछि अदालतको फैसला अनुसार ठहर भए बराबरको रकम पीडित राहत कोषबाट उपलब्ध गराइएको हो । मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेमबहादुर �. . .
विराटनगर । कोशी प्रदेश सरकारले लिम्बु (याक्थुङ) र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने उद्देश्यले तयार पारेको विधेयक प्रदेशसभामा दर्ता गरेको छ । संविधानको धारा ७ को उपधारा (२) अनुसार प्रदेशले आफैं प्रयोग गर्ने सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने प्रावधान अनुसार सरकारद्. . .
इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहर�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा रहेको बताएका छन् । बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधे�. . .
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् । बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्. . .
विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ । तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन�. . .