विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा मङ्गलबार मुद्दा दायर भएकामध्ये बैंकका तत्कालिन कार्यकारी अधिकृत नविन सुवेदीसँगको बयान सकिएको छ । ‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिईयोसहित १२ विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि बुधबार सिईयो सुवेदीसँग बयान लिईएको हो । बुध�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उप�. . .
विराटनगर । विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सीईओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बैंकिङ कसुर मुद्दामा सिईओ सुवेद�. . .
काठमाडौं । अभिनेता पल शाहविरुद्ध गायिता समिक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् । पीडित भएको भन्दै गायिता अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटना�. . .
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई प्रदान गर्ने भएको छ । शुक्रबार मोरङको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा २ दशकदेखि अनवरत रुपमा क्रियाशील संस्था ‘सिक्किम न�. . .
विराटनगर । प्रदेश १ मा आगामीफागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो । प्रदेश सरकार�. . .
विराटनगर । यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने बिषयमा जनताको मत बुझ्न अनेरास्ववियु (क्रान्तिकारी) मोरङले जनमत संग्रह सुरु गरेको छ । एमसीसीबारे जनताको बुझाई र जानकारी संकलनका निम्त्ति अनेरास्ववियु (क्रान्तिकारी) ले जनमत संग्रह सुरु गरेको हो । बुधबार विराटनगरको ट्राफिक चौकमा स्टल राखेर एमसीसीब. . .
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो । कम्पनिले नि�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अव. . .
विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि सुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालिएको छ । मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनबाट र्याली निकालिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले रिब. . .
विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति आवश्यक छलफल र परामर्श गर्न मङ्गलबार बसेको सर्वदलीय बैठकमा पहिचानको मुद्दाले उच्च प्राथमिकता प्राप्त गरेको छ । मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनितिक दलका नेताहरुले पहिचानको मुद्दा त्यागेर प्रदेशको नामाकरण. . .
विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । दुईवटा मेडिकलबाट चिकित. . .