विराटनगर । सोमबार मोरङमा मात्रै ४६ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएका ५६ जनामध्ये ४६ जना मोरङका हुन् । थपिएकामध्ये २२ जना महानगरपालिका छन् । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको महानगरपालिकामा २२ जना सं�. . .
विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो । श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ मा सरकार. . .
विराटनगर । न्यूरो–कार्डियो मल्टिस्पेसियालिटी अस्पताल व्यवस्थापन विराटनगरले सम्पूर्ण सेवाहरु बन्द गरेर अस्पताललाई पूर्ण रुपमा लकडाउन गरेको छ । न्यूरो अस्पताल कोभिड–१९ व्यवस्थापन समितिले आकस्मिक सूचना जारी गर्दै अस्पताल भित्रका विरामीलाई यथास्थितिमा राखेर अस्पतालमा नयाँ विरामी भर्ना नलिने भएक�. . .
विराटनगर । विराटनगर–१५ रानीस्थित सुढी बस्तिमा निगरानी गर्न गएको प्रहरी टोलीमाथि भएको छ । भारतबाट तस्करी गरेर सामान ल्याएको सुचनाका आधारमा निगरानी गर्न पुगेको प्रहरी टोलिमाथि तस्करीमा संलग्न युवाहरुले हमला गरेका हुन् । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलि शनिबार बेल�. . .
विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत होम क्वारेन्टीनमा बस्नु भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ आएपछि अध्यक्ष कामत र परिवार क्वारेन्टीनमा बस्नु भएको हो । आइतबार आएको परीक्षण रिपोर्टमा एकजना परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । �. . .
विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले शनिबारदेखि लकडाउन घोषणा गरेको छ । महानगरले लकडाउन लागु गरेको हिजो शनिबार एकजना पनि संक्रमित फेला परेनन् । कारण, संकलन भएको स्वाब नमूना ल्याबमा परीक्षणको लाइनमा थियो । बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबमा परीक्षण गरि�. . .
विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत खरिदार र कार्यालय सहयोगी कर्मचारीलाई कोरोना भाईरस पुष्टि भएको छ । आइतबार नापीका दुई दुईजना पुरुष कर्मचारीसहित विराटनगरका १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा शुक्रबार प�. . .
विराटनगर । गत हप्ता उद्योग संगठन मोरङको सभाहलमा कोरोना संक्रमण र त्यसको रोकथाममा कसरी अगाडी बढ्न सकिन्छ, ? सुझावका लागि सामाजिक विकास मन्त्रालयले एउटा छलफल आयोजना गरेको थियो । समुदायस्तरमा संक्रमण फैलदैं जाँदा जोखिम न्यूनीकरणमा के–के गर्ने भन्ने कार्यक्रमको मूल विषय रहेको थियो । कार्यक्रममा कोशी . . .
सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थित�. . .
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा कार्यरत उनी विराटनगर अस्पताल(विराट नर्�. . .
विराटनगर । संकलित स्वाब नमूना प्रयोगशालामा परीक्षण पालोमा रहेका कारण शनिबार विराटनगरमा संक्रमित थपिएका छैनन् । संकलन गरिएको स्वाब नमूना परीक्षणको लागि पालोमा बसेपछि शनिबार विराटनगरमा एकजना पनि संक्रमित नथपिएका हुन् । पछिल्लो २४ घण्टामा झापा र इलाममा १ महिला र १८ पुरुषगरी १९ जनामा कोरोना पुष्टि भए�. . .
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् । कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा . . .