रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहे�. . .
विराटनगर । विराटनगरमा मुख्य राजमार्ग पश्चिम क्षेत्रमा विकास निर्माणका कार्यले पुर्णता पाउन सकेको छैन् । विराटनगरका अन्य क्षेत्रहरुमा विकास निर्माण कार्यहरु सम्पन्न भईसकेको भएपनि वडा नं. ४ र ५ का बासिन्दाले विकासको अनुभुति गर्न पाएका छैनन् । सडक, नाला, ढल तथा ड्रेनेज निर्माण लगायतका कार्यहरु अझैपन�. . .
विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .
विराटगनर । पटक–पटक सूचना जारी गर्दै स्थगीत हुँदै आएको मोरङ व्यापार संघको सधारणसभा मंसिर १७ गतेलाई तोकिएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अथिति बनाएर ६५ औं साधारणसभा गर्ने तयारी गर्दै पुनः पाँच दिनलाई मिति सारिएको हो । यस अगाडी साउनमा आयोजना गर्ने भन्दै सूचना जारी गरिएको साधारणसभा भदौलाई स�. . .
विराटनगर । हरेक बर्ष विराटनगर ८ बलुवाहीमा हुदै आएको छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रममा कलाकारलाई सम्मान गरिएको छ । श्री छठ पुजा समारोह २०७८ बलुवाहीले आयोजना गरेका कार्यक्रममा फिल्म निर्माता तथा कलाकार दिपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्कालाई सम्मान गरिएको हो । ३ दिन सम्म जारी छठ पर्व स�. . .
विराटनगर । विगत लामो समयदेखि विराटनगरमा हुदै आएको मिस नेवा कोशीको नाम परिवर्तन गर्दै आयोजकले मिस नेवा प्रोभिन्स १ राखेको छ । नेवार समुदायको युवतीहरु सहभागी भइ हुने मिस नेवाको यो चौथो सस्करण हुने भएको आयोजकले जनाएको छ । कोरोना भाइरसको महामारीले विगत दुई बर्षदेखि स्थगित भएको मिस नेवा पुनः बृहत् र फरक र. . .
विराटनगर । पेट्रोलियम पदार्थ र ग्यासमा सरकारले गरेको मूल्यबृद्धिका विरुद्ध विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनआन्दोलन चौकमा ग्यासको सिलिण्डरसहित विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले सिलिण्डर सडकमा गुडाएर सांकेतिक रुपमा विरोध जनाएको थि�. . .
विराटनगर । इन्धन तथा अन्य खाद्यवस्तुहरुमा पटकपटक भएको मूल्य वृृद्धिको विरोधमा नेपाली कांग्रेस कटहरी गाउँ इकाई समितिले शुक्रबार प्रर्दशन गरेको छ । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा दोश्रोपटक इन्धनको मूल्य वृद्धि गरेको भन्दै समितिले विरोध प्रर्दशन गरेको हो । शुक्रबार कटहरीको हाटखोला चोकमा सवारी. . .
विराटनगर । देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भईसकेको छ । एकैपटक ४० हजार गणक खटाइएको छ । उनीहरु अहिले घरघरमा आउन थालिसकेका छन् । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुक�. . .
विराटनगर । उपचारमा समस्या भएर सरकारलाई राहत माग्न पुगेका गरिबहरुको स्वास्थ्य उपचार सहयोगको सिफारिस गर्न बसेको बैठकको पनि भत्ता लिएको सुन्दा अचम्म लाग्ला । त्यो पनि जनप्रतिनिधिले । मोरङ कानेपोखी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले भने त्यस्तै खाले बैठकको पनि नियम विपरीत भत्ता बुझेको खुलेको छ. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोडबाट घरमा तास खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय लक्ष्मी लामाको घरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा पुगे�. . .
विराटनगर । विराटनगर कारागार भित्र बसेका अर्का कैदीको रहस्यमय मृत्यु भएको छ । जर्बरजस्ती करणी मुद्दाका अभियुक्त नारायण थापाको मृत्यु भएको हो । दशवर्ष कैद भुक्तानी गर्नुपर्ने थापाको छ वर्ष कैद भुक्तान गरिसकेपछि आज राती मृत्यु भएको हो । उनको मृत्युलाई रहस्यमय मानिएको छ । विराटनगर कारागारका निमित्त ज�. . .