विराटनगर । मोरङको विराटनगर–९ का एक जना र सुन्दरहरैंचाका एक जनासहित प्रदेश १ मा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका १२ जना, सुनसरीका ३ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ३ महिला, बुद्�. . .
विराटनगर । उदयपुर बेलका नगरपालिका २ निवासी श्वेतालाई आत्माहत्या गराउन बाध्य बनाएको आरोपमा उनका पूर्व प्रेमी सुन्दरहरैंचा–१० का सबिन पराजुली विरुद्ध प्रहरीले अदालतमा म्याद थप गरेको छ । अनुसन्धानका लागि पराजुलीलाई सोमबार नियन्त्रणमा लिएको प्रहरीले मंगलबार अदालतबाट म्याद थप गरेको हो । विराटनगर–३ �. . .
विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको . . .
विराटनगर । ढुवानी व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मूल्य अभिबृद्धि करको बिरोध गर्दै उनीहरुले ढुवानीमा ब्यवसाय ठप्प पार्ने चेतावनीसहित ज्ञापन पत्र बुझाएका हुन् । देशभरका जिल्लाका ४२ वटा ट्रक व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन. . .
विराटनगर । देशभरमाा पछिल्लो २४ घण्टायता नेपालमा थप ७६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित ब्रिफिङमा थप ७६ जना कोरोनामुक्त भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले ८ महिला र ६८ पुरुष. . .
विराटनगर । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ सरकारले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च सार्वजानिक गर्नु भएको हो । मन्त्र�. . .
नवराज कट्टेल विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले स्थानीय तहलाई बुझाउनु पर्ने करको दर घटाउनु पर्ने माग गरेका छन् । स्थानीय तहमा बुझाउनु पर्ने करलाई दाात्यिवको रुपमा लिइएका उद्योगी–व्यवसायीले यसको आकार निर्धारण गर्दा बिचार गर्नुपर्ने सुझाव दिइएका हुन् । मोरङ व्यापार संघ र उद्योग स�. . .
नवराज कट्टेल/प्रेम देवान विराटनगर । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्मा हत्या गरिन् । उनको आत्माहत्या नभएर आत्माहत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बा. . .
विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ । सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो । आरके सेन्टर अगाडी रोडसाईडम�. . .
विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, स�. . .
एन्जु शिवाकोटी विराटनगर । असारको दिन, मध्यान्नको गर्मी । विराटनगरको ट्राफिकचोक नजिकै आन्तरिक राजश्व कार्यलय अगाडी सडक पेटीमा जुत्ताचप्पल सिलाउने (बोलिचालीको भाषामा मोची) मानिसहरु सधैं झैं बसिरहेका छन् । दैनिक सडक पेटीमा परिश्रम गर्नेमध्ये एक हुन्, मिथलेस राम । सडक पेटीमा मिथलेस ग्राहकको प्रतिक्ष�. . .
विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना नागरिकले कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले देशभरमा ३२ महिलासहित ३२८ पुरुष कोरोनामुक्त भएको जानकारी दिनु भएको हो । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ �. . .