लागुऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हँुदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ । पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि यस्तो न�. . .
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा चिनाउने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक रामपुर आउनुभएका रानाले बिहीबार नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्या�. . .
झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कु. . .
कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिल. . .
पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ�. . .
सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुग्नुभएका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१�. . .
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको सरकार रहेको बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । हालै भएको मन्त्रिपरिषद विस्त�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुर�. . .
विराटनगर । नयाँ हर्ष र उमङ्ग लिएर आउने नेपालीहरुको महान चाड बडा दशैं यसपटक पनि आधा जनसंख्याका लागि भने पिडादायक बनेको छ । ३० लाख बढी नागरिक खाद्य असुरक्षामा पर्दा उनीहरुका लागि दशैं पिडादायक बनेको हो । मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने पर्वका रुपमा परिभाषित दशैंमा यसपटक पनि झण्डै आधा जनसंख्याले भोक . . .
हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो ग�. . .
विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको दशैंले अहिले सबैलाई छपक्कै छोएको छ । नेपालीहरु दशैं लक्षित किनमेल र पुजापाठमा जुटिसकेका छन् । दशैमा के गर्ने, कहाँ जाने र समय कसरी व्यतित गर्ने लगायतका योजना समेत धेरैले बनाईसकेका छन् । कतिपय नेपालीहरु त दशैं मनाउनकै लागि आ–आफ्नो घर समेत लागिसकेका छन् । त. . .
विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ । महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबा�. . .